पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रदीप राजभण्डारी निश्चित
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रदिप राजभण्डारी विजयी नजिक पुगेका छन् । उनले गणता हुन बाँकी मत भन्दा बढीको अग्रता कायम गरिसकेका छन् । २ हजार मत गन्दा प्रदीपले १०२४ मत पाएका छन्...
हरेलो मेलाको आयव्यय सार्वजनिक
बागलुङ/जिल्लाको ऐतिहासिक धार्मिक शक्तिपीठ भैरवस्थान मन्दिरमा सञ्चालित हरेलो मेलाको आयव्यय सार्वजनिक गरिएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको भैरवस्थान मन्दिरको...
पोखरा उवासंघमा सदस्यतर्फकाे २ हजार मत गनियो
पोखरा / आइतबार सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको सदस्यतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म २ हजार मत गनिसकिएको छ ।
पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी दुर्गा बरालले १६६२, अमृत पोखरेलले १६५०...
मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ति गर्ने
काठमाडौं / मुक्तिनाथ विकास बैंकले सिन्धु विकास वैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यी तीन संस्थाबीच प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौता पत्र (एमओयु) मा सोमबार हस्ताक्षर भएको छ ।
वित्तीय क्षेत्रलाई सुदृढ बनाउन...
हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम
पोखरा / नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित भएका छन् । संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो...
पोखरा उद्योग वाणिज्य संघको मतगणना सुरु
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकाका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ पदाधिकारी र १० सदस्यका लागि आइतबार मतदान भएको थियो ।
निर्वाचन समितिका संयोजक दामु अधिकारीले सबै उम्मेदवारका प्रतिनिधिबीच भएको...
बागलुङ बिनामारेका महिलाहरुले दरखाने कार्यक्रम स्थगित गरेर दिए राहत कोषमा सहयोग
बागलुङ / आज देश राष्ट्रिय शोकमा छ । भोटेकोशी बाढीको वितण्डले हरेक नागरिकलाई दुःखी बनाएको छ । दुःखको यस घडीमा विशेषगरी भदौ महिना महिला दिदिवहिनीहरुले मनाउने तीज पर्व प्रत्यक्ष प्रभावित भइरहेको छ । यस्तो...
फिर्के पुलका लागि सवा करोड विनियोजन
पोखरा/आठ वर्षदेखी अलपत्र परेको पोखराको फिर्के पुललाई एक करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ । ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको पुलका लागि चालु आर्थिक वर्षमा पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार १ करोड २७...
बाढी प्रभावितलाई धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ लाख ४६ हजारभन्दा बढी सहयोग
बागलुङ/धौलागिरी लघुवित्त वित्तीय संस्था लि.ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकलाई उद्वार, राहत तथा पुनस्थापनाको लागि ३ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले सामाजिक उत्तदायित्वअन्तर्गत संस्थाको...
पोखरा उद्योग वाणिज्य संघको चुनावी माहौल (तस्विरहरु)
पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि सुरु मतदान जारी छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ ।
संघको ३६ औं महाधिवेशन अन्तर्गत...