पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुन लागेको अवसरलाई थप प्रभावकारी बनाउन फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच पोखरा–दुबई हवाई सेवाको प्रवद्र्धनका लागि सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार पोखरा...
बागलुङ/गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सहकारीको साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरु क्रियाशिल हुनुपर्ने बताए । उपाध्यक्ष थापाले...
पोखरा / पृथ्वी राजमार्गको अवरोध हटाएर राजधानीको लाइफलाइन जोड्न धादिङको कृष्णभीरमा चालु भदौ महिनाभित्रै नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ। बारम्बार दोहोरिने पहिरोको समस्या समाधान गर्न सरकारले तत्काल अस्थायी ट्र्याक खोल्नेसँगै दीर्घकालीन...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन । तर, यही छोटो दूरी पार गर्न शोभा गौतमलाई जीवनको लामो संघर्ष गर्नुपर्यो । २०३७ सालमा कास्कीकोटको सामान्य परिवारमा जन्मिएकी...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य यतिबेला उद्योगी व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । व्यवसायीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत...