बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान सुरु, अध्यक्षका ४ उम्मेदवार चुनावी मैदानमा

पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि मतदान सुरु भएको छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ । संघको ३६ औं महाधिवेशन अन्तर्गत...

पोखरा उद्योग वाणिज्य संघको नेतृत्व आज छानिने

पोखरा/पोखरा उद्योग वाणिज्य संघ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आगामी २ वर्षे कार्यकालका लागि संघको अध्यक्षमा २ प्यानलसहित ४ जना मैदानमा छन् । अध्यक्षका लागि बलराम आचार्य र शोभा गौतमले प्यानलसहित उम्मेदवारी...

लक्ष्मी विद्या पदकद्वारा उत्कृष्ट तीन विद्यार्थी सम्मानित

पोखरा/ कास्कीका तीन उत्कृष्ट विद्यार्थीलाई लक्ष्मी विद्या पदकद्वारा सम्मान गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशन तथा ७२औं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर र स्नातक तहमा...

रसुवा बाढीपीडितलाई म्याक्सस नेपालको ५० लाख नगदसहित ८० लाख बराबरको राहत सहयोग

पोखरा / म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि ८० लाख रुपैयाँ बराबरको आर्थिक तथा स्वच्छ खानेपानी र आवस्यक राहत सामाग्री सहयोग प्रदान गरेको छ। एसएआईसी म्याक्सस चीनको सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा कम्पनीले...

संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा

पोखरा / संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित...

प्रधानमन्त्री उद्धार कोषमा १० दिनमा जम्मा भयो साढे ९ अर्ब, पुरानो हिसाब खै ?

काठमाडौं/ रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९...

बागलुङ कालीकाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेरै दियो बाढी पीडितका लागि ११ लाख बढी सहयोग

बागलुङ / बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि पहिले घोषणा गरेको रकममा थप गरेर अर्थमन्त्रीलाई बुझाएको छ । संघिय सांसद सुशिल खड्काको रोहवरमा समितिका...

कृष्णभीरमा ट्रयाक खोल्ने काम सुरु, कति दिन लाग्छ टुंगो छैन

पोखरा / पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा ट्रयाक निर्माणको कामले गति लिएको छ। सडक विभागले हिजोदेखि कृष्णभीरमा ट्याक निर्माण गर्न सुरु गरेको हो। विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले ट्रयाक खोल्न सडकको दुवै तर्फबाट पहाड काट्न...

बाढी प्रभावितका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा १० लाख ११ हजार राहत हस्तान्तरण

पोखरा/  भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले १० लाख ११ हजार एक सय एघार रूपैयाँ राहत सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व...

गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं / गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२र८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६...

-->