बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माछा मार्ने पनि करको दायरामा

बागलुङ/गलकोट नगरपालिकाले राजस्व बढाउन दरमा भन्दा दायरामा ध्यान दिएको छ । यो क्रम बढेर माछा मार्ने जलाहारीसम्म पुगेको छ । दरमखोलाका असला संरक्षण गर्ने र करको दायरा बढाउने काममा नगरले पहल लिएको हो । दरमखोलाका...

उत्तरतर्फ अवरोध हुदाँ मनासलु आरोहणमा बढ्यो आकर्षण

पोखरा / सगरमाथा आरोहण गर्न जानुअघिको तयारीका रूपमा आरोहण गरिने मनासलु आरोहणमा यस वर्ष थप आकर्षण बढेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण रसुवा, लामटाङ र भोटेकोशीआसपासको उत्तरी भेगतर्फको पर्यटन...

शुल्क घट्यो, जोखिम बढ्यो

पोखरा/पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क घटेको छ । आलोपालो उडान पद्धति हटाइएपछि शुल्क कम भएको हो । व्यवसायीले उडानको शुल्क ३७ प्रतिशत घटाएका छन् । यसअघि ८ हजारसम्म उडान शुल्क लिने गरिएकोमा अहिले ५ हजार बनाइएको...

पोउवा संघकी अध्यक्ष गौतमले सम्हालिन कार्यभार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमले बिहीबार पदभार ग्रहण गरेकी छन् । भदौ २० र २१ गते सम्पन्न ३६ औं महाधिवेशनमार्फत् अध्यक्ष चुनिएकी गौतमलाई निवर्तमान अध्यक्ष गोकर्ण कार्कीले कार्यभार सुम्पेका थिए...

राम्दीमा बन्यो देशमै पहिलो ‘टाइड आर्च’ पुल, पूर्ण सुरक्षित रहेको प्राविधिकको भनाई

स्याङ्जा/ गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालिगण्डकी नदी रामनदी (राम्दी) मा निर्माण भएको देशकै पहिलो नमुना ‘टाइड आर्च’ पुल सुरक्षित देखिएको छ । पुल सेक्टर पोखराले निर्माण गरेको यो कंक्रिट फिल स्टिल टयूब आर्च ब्रिजको...

मन्त्रिपरिषद् बैठक बस्नुअगावै सिंहदरबारबाट राजीनामा बोकेर बाहिरिइन् उधोगमन्त्री यादव

काठमाडौं / बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको स्वर निकै आक्रामक थियो। बजारमा खाना पकाउने ग्यासको हाहाकार भएपछि सांसदहरूको घेराबन्दीमा परेकी उनले सिधै निजी क्षेत्रका ५८ वटै ग्यास उद्योगीमाथि...

प्रधानमन्त्री विपद् उद्धार कोषमा १२ अर्ब ४३ करोड बढी रकम जम्मा

काठमाडौं / प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा...

पोखरामा २ ठुला परियोजना बन्दै, टेण्डर आव्हान

पोखरा/ पर्यटनको राजधानी पोखरामा अघि सारिएका दुई महत्वपूर्ण परियोजना निर्माणको प्र्रक्रियामा गएका छन् । टेण्डर आव्हानसंगै फेवाताल अर्गानिक ट्रेल तथा पञ्चासे इको डेभलेपमेन्ट र अत्याधुनिक आपत्कालिन सञ्चालन केन्द्र बन्ने भएका हुन् । आजको पत्रपत्रिकामा टेन्डर...

अपर म्याग्दी–१ को सुरुङ ब्रेक थ्रु

म्याग्दी/५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ब्रेक थ्रु भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको...

निजामती विधेयक बल्ल पुग्यो लोकसेवा आयोगमा

काठमाडौं / बहुप्रतीक्षित ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आवश्यक परामर्शका लागि लोक सेवा आयोग पुगेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विधेयक...

-->