बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरुवा भएका कर्मचारीलाई रमाना नदिने कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने निर्णय

काठमाडौं / सरकारले सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट काम गरी तलबभत्ता भुक्तानी लिएमा त्यस कार्यमा संलग्न कार्यालय प्रमुख र लेखा प्रमुख असुली गर्ने तयारी थालेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा...

हिमालपारी जोमसोममा जलवायु परिवर्तन सम्मेलन सुरु

जोमसोम / जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङको जोमसोममा दुई दिने राष्ट्रियस्तरको जलवायु परिवर्तन सम्मेलन सुरू भएको छ । संघिय सरकारकी कृषी, वन तथा पर्यावरण मन्त्री गीता चैधरीले...

न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ। मंगलबार जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर, कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरेको अन्तरक्रियामा...

तनहुँको भानु नगरपालिकाले गण्डकीमा पहिलोपटक सुरु गर्यो भूमि प्रशासन सेवा

दमौली / गण्डकी प्रदेशमा पहिलोपटक तनहुँको भानु नगरपालिकाबाट भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सोमबार सुरु भएको छ । स्थानीय तहबाट नै सेवा सुरु भएपछि जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ...

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

मुस्ताङ / मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छन्। सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार...

पोखरामा खुल्यो कित्ताकाट

पोखरा / पोखरा महानगरपालिकाले भू–उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ बमोजिम महानगरभित्रको भू–उपयोग वर्गीकरणसम्बन्धी विवरण कार्यान्वयन गर्ने भएको छ । महानगरपालिकाले यसअघि तयार गरेको अन्तिम भू–उपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित गरिसकिएको जनाएको छ ।...

बाढीपीडितलाई विशाल टोलको ५० हजार

पोखरा\ विकास मार्ग टोल विकास संस्था पोखरा–१४, काजीपोखरीले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरेको छ । बाढीबाट प्रभावितका लागि संस्थाले ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । संस्थाका अध्यक्ष सुवेदार मेजर...

पोखरा बचतको साधारणसभा

पोखरा/पोखरा बचत तथा ऋण सहकारीको २७ औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रममा सहकारी बचत पीडित संघ कास्की अध्यक्ष एवं पोखरा बचत तथा ऋण सहकारीका सर्वपक्षीय बिशेष समितिका सल्लाहकार किरण श्रेष्ठले वर्तमान अवस्थामा...

उन्नति सहकारीमा लेखनाथ

पोखरा/पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारीको १८ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन शनिबार भएको छ । अधिवेशनले लेखनाथ अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्षमा रेवतीमणि...

परीक्षणस्वरूप कृष्णभीरमा एकतर्फी यातायात सुचारु

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर खण्डको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ। सडक सञ्चालनको परीक्षणस्वरूप दुवैतर्फबाट सवारीसाधन पास गराउन थालिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं-चितवनतर्फबाट परीक्षणका रूपमा एउटा...

-->