बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दसैं–पर्यटन जोड्दै ओटेफ

पोखरा / महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले नेपालीको महान पर्व दसैंलाई पर्यटनलाई जोड्ने गरी महोत्सव गर्ने भएको छ । ‘टीका जमरा र चंगा चेट, पोखरामा पर्यटकसँग दसैं भेट’ भन्ने नाराका साथ आगामी कात्तिक ८...

राहुघाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं/नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु...

‘हामीले तताउँदै नतताएको जलवायु र सुरू नै नगरेको युद्धको मारमा पर्‍यौं’ (सम्बोधनको पूर्णपाठ)

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता मुलुकले भोगिरहेको दोहोरो मारबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे...

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री बालेनको ‘दमदार’ सम्बोधन

पोखरा / प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज बिहान सम्बोधन गरेका छन् । प्रधानमन्त्री शाहले भोटोकोशी नदीमा १० भदौमा आएको हिमाली सुनामीको चेतावनीबारे विश्व समुदायलाई जानकारी दिएका छन् । प्रधानमन्त्री...

पोखराबाटै विदेश आउजाउ

पोखरा/देशकै ठूलो महानगर पोखरामा २ वटा विमानस्थल छन् । पोखरा विमानस्थल मुस्ताङ जाने आउने विमानले मात्र प्रयोग गर्ने गरेका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम अन्तर्राष्ट्रिय भएर पनि आन्तरिक उडानमै सीमित भइरह्यो । अन्तर्राष्ट्रिय विमानस्थलले...

महिलालाई बुकी बनाउने तालिम

बागलुङ/बागलुङ हस्तकला संघको आयोजनामा ५ दिने बुकी बनाउने सीप विकास तालिम शुरु भएको छ । बागलुङ बजारका युवा महिलाका लागि यो तालिम आयोजना गरिएको संघका संस्थापक संरक्षक प्रेम छोटाले बताए । बुधबार एक कार्यक्रमका बीच...

गन्तव्य गाउँ सिफारिस दगाममा घरबास प्रवद्र्धन कार्यक्रम

पोखरा । तनहुँको शुक्लागण्डकी–२, दगाम गाउँको चिनारी दृश्यावलोकनमा मात्र सीमित छैन यहाँको मगर समुदायको मौलिक जीवनशैली, खानपान र आतिथ्यले जोकोहीको मनै लोभ्याउँछ । दमागलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले गन्तव्य गाउँको...

प्रशासन भन्छः कानुन नमान्दा कारवाही

पोखरा/भोटेकोशी बाढीपछि असहज बनेको वितरण प्रणाली र आउँदै गरेका चाडपर्वको मुखमा बजारमा चर्काे मूल्यवृद्धि भएको छ । अस्वभाविक मूल्यवृद्धि र खाद्यान्नमा कैफियत भएका गुनासो बारम्बार आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनदेखि बजार अनुगमनलाई...

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन

बागलुङ/बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सोमबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा नागरिकलाई सहुलियतका...

वाध्यताले सीप, रहरले उद्यमी

बागलुङ/म्याग्दीको बेनी–३ भकिम्ली घर भए पनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा छिन् । उच्च शिक्षाका लागि बजार झरे पनि आर्थिक उहाँ उनी सीप सिकेर काम गर्न वाध्य बनिन् । अभावका बेला उनले सिकेको ढाका...

-->