बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

‘भोटका लागि बस दियो, ऋण निकालेर हामीलाई फसायो’

पोखरा/तनहुँमा आइतबार बस दुर्घटनामा चालकको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । बसका साहुका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाइरहेका छन् । तनहुँको ऋषिङ पाटन घर भइ हाल कास्कीको चाउथे बस्ने ३९...

गैरसरकारी संस्था छाडेर कृषिमा रमाएका ‘रामप्रसाद’

बागलुङ/कुनैबेला उनी रातीसम्म ल्यापटपमा तालिमका सामाग्री बनाउने गर्थे । सामाजिक परिचालकहरुले ल्याएको प्रतिवेदनलाई एकीकृत गर्थे र आइएनजिओमा पठाउने आर्कषक प्रतिवेदन बनाउँथे । लामो समय गैरसरकारी संस्थामा सक्रिय भएकोले प्रायः उनी सदरमुकामका कार्यक्रममा बाक्लै भेटिन्थे ।...

बुढेसकालमा शाकाहारी बन्दा स्वास्थ्यमा के हुन्छ

थालको कति हिस्सा खानेकुरा माछामासु वा दुग्धजन्य पदार्थरहित हुनुपर्छ भन्ने कुरा सधैँ एउटा ठूलो प्रश्नको रूपमा रहँदै आएको छ । एकाथरीले ‘भीगन’ (माछामासु तथा दुग्धजन्य पदार्थबिनाका) खानाका फाइदाबारे जोडतोडले चर्चा गर्दा अर्काथरीले भने यसबारे सतर्कता...

एमाले गण्डकीलाई शुभेच्छुकको ‘भूमेदान’, बन्दै प्रदेश कार्यालय

पोखरा/अघिल्लो वर्षको असोजमा सम्पन्न एमाले गण्डकी प्रदेशको पहिलो अधिवशेनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी भए । स्थायी कमिटी सदस्य खगराज अधिकारी समर्थक मायानाथ अधिकारीलाई पाखा लगाउँदै टिमसहित विजयी शर्माले चुनावकै बेला प्रदेश कमिटी भवन...

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको...

१३ वर्षदेखि गृहयुद्धको पासोमा सिरिया

तेह्र वर्षको लडाइँपछि पनि सिरियाली युद्ध अझै जारी छ । राष्ट्रपति बशर अल–असदविरुद्धको सन् २०११ को शान्तिपूर्ण विद्रोह पूर्ण स्तरको गृहयुद्धमा बदलियो । पाँच लाख मानिसले ज्यान गुमाउँदा उक्त युद्ध अमेरिका र रुससमेतका क्षेत्रीय शक्तिहरू...

पूर्णिमाको दिन विश्वभरि कस्ता पर्व मनाइन्छन् ?

प्रत्येक २९ दिनमा हाम्रो आकाशमा पूर्ण आकारको चन्द्रमा देखिन्छ । जब पृथ्वीको पछाडिपट्टिबाट सीधै सूर्यको प्रकाश चन्द्रमामा पर्छ यसको पूरा आकार उज्यालो हुन्छ । शुक्रबार देखिएको चन्द्रमा अरू पूर्णिमाका दिन देखिने भन्दा केही भिन्न...

विषालु तुवाँलोको असरबाट कसरी जोगिने

भारत र पाकिस्तानका विभिन्न भागहरू अहिले विषाक्त तुँवालोबाट प्रभावित भएका छन् । भूउपग्रहबाट प्राप्त तस्बिरमा लाहोर र दिल्लीको आकाशमा प्रदूषित वायुका कारण बनेको बाक्लो र पोल्ने खालको कुहिरो फैलिएको देखिन्छ । दिल्ली र लाहोर विश्वभरिका...

अगालेगा टापुमा के भारतको नयाँ जासुसी केन्द्र बनेको हो

आर्नो पूलेले हिन्द महासागरमा अवस्थित सानो टापु अगालेगा कहिल्यै छोड्न चाहँदैनथे । तर आफ्नो थलोमा सैनिकीकरण भएको ठान्दै उनी त्यहाँबाट बाहिरिए । केही अघिसम्म पनि अगालेगामा ३५० जनाको बसोबास थियो । उनीहरू त्यहाँ माछा मार्थे...

प्रजननदर घट्नुपछाडि नदेखिएको अर्को कारण पुरुषहरू

विश्वव्यापी स्तरमै अपेक्षा गरिएभन्दा तीव्र रूपमा प्रजननदरमा ह्रास आएको छ । चीनमा हालसम्मकै तल्लो स्तरको जन्मदर देखिएको छ । ल्याटिन अमेरिकी देशहरूमा पनि आधिकारिक जन्मसंख्या पूर्वानुमानभन्दा निकै कम देखिएको छ । मध्यपूर्व र उत्तरी अफ्रिकामा...

-->