बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बागलुङमा हनुमान नाचको इतिहास

भक्तपुर इकु छे का शिवशंकर श्रेष्ठ चौधरी १८४३ पछि बागलुङमा आई टक्सारको काम र नुनको कारोबार गर्थे । हाल रहेको छहरा पढेरा (गौडी) खोल्छाको पूर्व भिर पहरा मुनि उनले हनुमानको मूर्ति ढुंगामा बनाउन लगाएका...

पोखराको छोरेपाटनका ७४ वर्षीय रेशमबहादुर थापा क्षेत्री, जसले ५४ वर्षदेखि पोखरामा ट्याक्सी चलाइरहेका छन्

पोखरा/  सेताम्मे कपाल । चाउरी परेका गाला । प्रायः सर्टपाइन्टमा सजिन्छन । घरी पोखराको लेकसाइड त कतिबेला राष्ट्रकैंक चोकको पर्यटक बसपार्क । कहिले बिरौटा चोकमा एकाबिहानै ट्याक्सी लिएर यात्रुका लागि हाजिर भइसकेका हुन्छन ।...

‘मनसुन’लाई झरी न खडेरी

हुनतः उनी उद्योगको मालिक हुन् । तर सामान अनलोडदेखि तालिममा सहजकर्ता र बारीमा दूबो गोड्दै गरेको अवस्थामा पनि भेटिन्छन् । उनलाई म मालिक हुँ भन्ने घमण्ड छैन । निर्माणाधिन घरमा सामान चोरी भएछ ।...

इश्वरलाललाई गाउँ नै रमाइलो

इश्वरलाल गाउँमै छन् । स्थानीय तह गठन पछि गाउँ रोजेका उनी सधैं गाउँमै बसे । गाउँबाटै राष्ट्रसेवा गरिरहेका छन् उनी । उमेरले ६० वर्ष नजिक पुगेका उनको खुट्टा गाउँको उकाली–ओराली गर्दा काप्दैनन् । तमानखोलाले...

कान्छो जिल्ला नवलपुरको खुसी

देशमा संघीयता लागू भएपछि कसैलाई राम्रो भएको, कसैलाई नराम्रो भएको, संघीयता खारेज गर्नुपर्ने, अनावश्यक पालिका खारेज गर्नुपर्ने, केन्द्र र स्थानीय निकाय मात्र भए पुग्ने, स्थानीयलाई थप बलियो बनाउनुपर्ने र प्रदेश खारेज गर्नुपर्ने जस्ता आवाज...

तन विदेशमा, मन स्वदेशमा

२२ वर्षअघि अमेरिका छिरेका बागलुङ बलेवाका गंगाबहादुर घर्ती र उनकी पत्नी डम्बरकुमारीले जन्मगाउँमा एक करोडको कल्याणकारी कोष बनाएका छन् । अमेरिकामा वकालत पेशा गरेका घर्ती नेपाल फर्कनैपर्ने कुनै बाध्यता छैन । तर, उनको मन...

समृद्विको बाटो : हाम्रा उत्पादन, हाम्रै उपभोग !

यो लेख नेपालमा ‘हाम्रा उत्पादन, हाम्रै उपभोग’ को अभियान चलाइ देशमा उद्यमशीलताको विकास गरी औद्योगिकरणमा लैजान मद्दत होस भन्ने उद्देश्यले तयार गरिएको छ । यस लेखभित्र उद्यमशीलता र उद्यमीबारे ठाउँ विशेषका वुझाइ, नेपालमा उद्यमशीलताको...

गाउँ पुग्यो विकास : बदलिएन मनोविज्ञान

फ्लासब्याक मौसमः बडिगाड खोलाको चिसो सिरेटो । मंसिर निख्रिन २ दिन बाँकी । कठ्ङ्ग्रिदो जाडोको चाप उक्लिँदो । जुनसुकै उमेरकालाई लुगलुग कमाउने । साइत जुरेको समयः बिहान साढे ५ बजे । स्थानः बुर्तिबाङ जाने भिमगिठेको बजार...

प्रशासनमा समावेशिताको झिल्को

लोकतान्त्रिक गणतन्त्र स्थापना पूर्व देशको शासन व्यवस्था बेग्लै थियो । कहिले राजाले त कहिले राणाले देश चलाए । राजा र राणाको शासन पूर्वका शासकहरु नागरिकमैत्री थिएनन् । अझै भन्दा सबै देशबासीले सम्मानको महसुस गर्ने...

भैरवस्थान र हरेलो मेलाको ऐतिहासिक महत्व

परिचय ‘भैरव’ शब्द संस्कृत भाषाबाट आएको तत्सम शब्द हो । नेपाली भाषामा प्रचलित यस शब्दको व्युत्पत्तीगत अर्थ खोज्दा ‘भीरू’ शब्दमा अण प्रत्यय लागेर बनेको देखिन्छ । जसको अर्थ भयानक, डरलाग्दो, भयावह भन्ने हुन्छ । भैरव...

-->