अक्सर हिमालपारी मुस्ताङमा पानी पर्दैन् । हिउँमा रमाउने मुस्ताङमा एउटा प्रचलन छ । जहाँका मानिसहरु हिउँदबर्खा बाह्रै महिना आफ्नो घरको छानामा दाउरा राख्छन् । माटोको छानो भएको घरमा दाउरा राख्नु मुस्ताङको पहिचान हो ।...
एक्ली बृहस्पति अर्थात् स्याङ्जाकी सिडीओ
केही वर्षअघिसम्म सरकारी अड्ढातिर जाँदा नीलोकोटेलाई तपाईंले ‘घर कहाँ ?’ भन्ने प्रश्न राख्नुभयो भने सायद उत्तर आउँथ्यो–स्याङ्जा ।’
पछिल्लो समय सरकारी कार्यालयहरुमा अन्य जिल्लाका कर्मचारीको उपस्थिति पनि बढ्दो छ । सरकारी जागिरेको जिल्लाको उपमा अहिलेसम्म...
जो आफ्नो लक्ष्मणरेखा आफैं कोर्छिन् !
बाटुलेचौर मैदानका रैथाने अगुवा पदमबहादुर कार्की आम पिताभन्दा फरक थिएनन् । ‘राम्रो पढ, आफ्नो खुट्टामा उभिने बन,इज्जतको ख्याल गर’ त कुन पिताले पो भन्दैन र ? फरक यत्ति थियो– उनले आफ्ना ४ छोरी र...
आमा सुरक्षामा अब्बल गाउँ
बागलुङ/सहरमा सुविधासम्पन्न अस्पताल छन्, चिकित्सक पनि प्रसस्त बस्छन् । भन्ने वित्तिकै एम्बुलेन्स कुँदाउन पाइन्छ । जटिल समस्या आए अर्को अस्पताल पुग्न पनि समय लाग्दैन । तर, गाउँमा अझै यातायात सेवा छैन । न दक्ष...
जलजलाका गोठमा देखिन थाले हलगोरु
म्याग्दी/पर्वतको जलजला गाउँपालिका–४ चिउरीपात्लाका युवा भरत नेपालीको गोठमा खाइलाग्दा हलगोरु छन् । डेढवर्ष कतारमा बिताएर फर्किएका भरतलाई अहिले भ्याइनभ्याई छ । खाडी मुलुक कतारमा साढे ३ वर्ष बसेर फर्किएका भरत असार–साउनमा धान रोप्न होस्...
बक्सिङ पढाउने एक्ली महिला ‘प्रियंका वर्मा’
पोखरा/खेलकुदमा खोज्ने हो भने हरेक खेलाडीको आ–आफ्नो कथा हुन्छ । कसैको सुखद् त कसैको दुःखद् । यो विश्वभरका खेलाडीमा लागु हुन्छ । खेलाडी बन्नु सामान्य कुरा पनि होइन्, अझ नेपाली समाजमा खेलाडी हुनु भनेको...
घर घरमा करेसाबारी, खाऔं ताजा तरकारी
तरकारी भान्सामा काम गर्ने मानिसको मात्रै नभएर सबैको ध्यान आकृष्ट पार्ने नाम हो । तरकारी भन्नेबित्तिकै हामीले साँझ बिहान सम्झिन्छौं । वर्तमानमा तरकारीकै नामले भोक जगाउने मानिस पनि धेरै छन् । पहिले पहिले ‘भोजनभन्दा...
बीआरआई, नेपाल र नसुल्झिएको विषय
पछिल्लो २ दशकमा चीनले भौतिक, प्राविधिक र पूर्वाधार निर्माणमा ठूलो फड्को मारेको छ । निकै धेरै मिहिनेत र सहज नीति नियमको तर्जुमा पश्चात विश्वभरका लगानीकर्तालाई आफ्नो मुलुकमा लगानीको लागि आकर्षित गरेको छ । लगानी...
पोखरा सवारी भित्रिने सवै सडक अवरुद्ध, तराईमा डुबान
पोखरा / अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। यसैक्रममा पोखरा जोड्ने सवैतिरका सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ।
सिद्धार्थ राजमार्ग...
भारतीय अर्केस्ट्रामा नेपाली किशोरीको तस्करी र बेचबिखन
काठमाडौं/ ‘नाच्ने हो, खान बस्न पैसा लाग्दैन, उल्टै पैसा दिन्छन्, जाने हो ?’ आफन्त दिदीले राखेको यो प्रस्तावलाई झापा गाउँपालिका वडा नं.७ शरणमती, झापाकी सृजना विश्वकर्माले आँखा चिम्लेर स्विकारिन् । ती दिदीको सर्त थियो,...