बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

दिगो विकासका लागि स्तरीय सडक

डोजर लगाएर सडक बनाएपछि हिउँदलाई मात्रै हुने, बर्षातमा बग्ने समस्या भएपछि गलकोट नगरपालिकाले हरेक वर्ष थोरै तर पक्की सडक बनाउने अभियान चलाएको छ । ग्रेड नमिलेका सडकका घुम्तीहरु ढलान गर्ने, पक्की नाली बनाउने र...

‘गुलमोहर’ले गुल्जार शहिद स्मृति पार्क (फोटो फिचर)

बागलुङ / ढकमक्क फुलेको गुलमोहर फुलले यतिबेला बागलुङ नगरपालिका वडा नं. १ बाङेचौरस्थित शहिद स्मृति पार्क र मदन–आश्रित स्मृति पार्कमा आर्कषण थपेको छ । रामरेखास्थित डिभिजन वन कार्यालयदेखि पार्क क्षेत्रमा फुलेको गुलमोहरले जो–कोहीलाई टक्क...

काठेखोला गाउँपालिका: गाउँघरमै ‘न्याय निसाफ’

बागलुङ / काठेखोला गाउँपालिकाको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । सदरमुकाम नजिकै भएकाले प्रहरी र अदालतसम्म पुग्ने मुद्दाको तुलनामा संख्यात्मक हिसाबले कम भएर पनि न्यायिक निरुपण भएका मुद्दाले भने सर्वसाधारणलाई न्यायको महसुस गराउन...

साकार हुँदै प्राविधिक शिक्षाको सपना

गाउँको विकास गरिसक्दा त्यहीं गाउँमा बसिदिने जनता नहुने हुन् की भन्ने चिन्ता बढी छ । त्यसैले अबका दिनमा स्थानीय सरकारले बनाउने योजना जनतालाई गाउँमै बस्ने वातावरण सहितको हुनुपर्छ । त्यसका लागि गाउँमा गुणस्तरीय शिक्षा...

आत्मसन्तुष्टिको पेशाले बद्लिएका ‘मुकुन्द ढकाल’

बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको बलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्ष पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला उनी...

चुस्त सेवा, स्वस्थ नागरिक

कुनै समय रिफर सेन्टरका रुपमा चर्चित प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा अहिले दैनिक बिरामीको चाप हुन्छ । दरबन्दीका चिकित्सक हाजिर हुने र बिदामा हिँड्दा स्वास्थ्य केन्द्र सधैं स्वास्थ्यकर्मीको भरमा चल्थ्यो । डा. सुलभ शर्मा र...

नागरिकमैत्री सामाजिक सुरक्षा

तस्बिर : मनोज कार्की असारको महिना । सिमसिम पानी परिरहेको थियो । खोलाको पानी ल्याएर रोपाईं गर्ने चटारो थियो गाउँमा । पुर्खाैली सिंचाई कुलो साँघुरो भएकाले गाउँले मिलेर खोलाबाट खेतसम्मको कुलो सरसफाईको काममा खटिरहेका थिए...

शान्ति खोज्दै ‘उदय रिघा बुद्व बिहार’मा भिक्षुहरु

गलकोट ऐतिहासिक क्षेत्र मात्र होइन, पर्यटनको अथाह संभावना बोकेको स्थान पनि हो । यहाँका हरेक स्थान पर्यटन प्रर्वद्धनको दृष्टिले महत्वपूर्ण छन् । यहाँको घुम्टे मात्र हैन टेउवा, निलुवा, पाण्डवखानीदेखि रिघासमेत पर्यटनको दृष्टीले महत्वपूर्ण छन्...

सामर्थ्यको परखसहित परिणाममुखी काम गर्दै जैमिनी

हाँडिकोट टापु प्राकृतिक र धार्मिक पर्यटकीय क्षेत्रले धनी छ जैमिनी नगरपालिका । जैमिनी धाम, गाईथुने, थन्थापीमाई जस्ता प्रसिद्ध धार्मिक पर्यटकीय स्थल जैमिनीमा छन् । हाँडिकोट टापु, गाजाको दह, पुरानो गाउँ, शंखेपहरा प्रकृतिले दिएका अनुपम उपहारलाई...

‘पेपरलेस’मा पहिलो : खर्च कम, सुशासन ज्यादा

काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका हो । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत् सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो । काठेखोलाले प्रविधिलाई अधिकतम प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको कार्यालय होस् वा...

-->