ओस्लो/भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेकी छन् । नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई ‘गहिरोरूपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार फेला पार्ने एकीकृत र साहसी नेतृत्वको...
समाजशास्त्री कार्ल मानहेम भन्छन्- मानव इतिहासको समयरेखाको कुनै विशिष्ट बिन्दुमा त्यसै पिँढीका मानिसहरूले त्यस समाजको भावना, दृष्टिकोण र चेतना निर्धारण गर्छन्। त्योभन्दा अगाडि वा पछाडिका पुस्ताहरू त्यस बिन्दुका सामाजिक चरित्रसँग पूरा मेल खाँदैनन्। त्यस्तै भविष्यवादी...
पोखरा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन)भएको छ। सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय...
काबुल/तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ । तालिबानले महिनाको सुरुमा ‘भाइस’ रोक्ने भन्दै केही प्रान्तहरूमा उच्चगतिको इन्टरनेट जडान बन्द गर्न थालेको...
काठमाडौं/ नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ...