शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सामाजिक सञ्जालमा संवेदनशील विषयबारे बोल्न ‘योग्यता प्रमाणपत्र’ चाहिने

चीनमा अब संवेदनशील विषयमा बोल्न वा सामाजिक सञ्जालमा लेख्न ुयोग्यता प्रमाणपत्रु चाहिने भएको छ। अक्टोबर २५ देखि लागू भएको यो नयाँ नियमअनुसार स्वास्थ्य, कानुन, शिक्षा वा वित्तजस्ता ‘संवेदनशील विषय’ बारे सामाजिक सञ्जालमा बोल्न वा...

जापानमा नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या प्रकरणमा ३२ वर्षीया जापानी युवती पक्राउ

जापान/ जापानको चिबा प्रिफेचर अन्तर्गत फुनाबाशी शहरको एक होटलमा मृत अवस्थामा भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या सम्बन्धमा चिबा प्रहरीले एक जापानी युवतीलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकी व्यक्तिको नाम आसाका...

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

पोखरा/ जापानकी सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी...

विपिन जोशीको इजरायलमा अन्तिम बिदाइ (तस्बिरहरुसहित)

इजरायल / हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ। गाजा युद्धविराम र बन्धक आदानप्रदान सम्झौता अन्तर्गत उनको शव फिर्ता भएको केही दिनपछि तेल अविव नजिकैको बेन...

कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास

बागलुङ / बागलुङको बलेवा र पर्वतको कुश्माको बीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा...

विश्वकप छनोटको ट्रफी नेपाललाई

काठमाडौं / आईसीसी टी-२० विश्वकप छनोटको ट्रफी नेपालले उचालेको छ। ‍आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोयाविरुद्ध १२४ रनले पराजित गरेसँगै नेपालले अपराजित रहँदै ट्रफी निकालेको हो। नेपाल शीर्ष स्थान रहँदै सन्...

जेनजी आन्दोलनले कसरी लिइरहेको छ पुस्तागत असन्तुष्टिको विश्वव्यापी लहरको नेतृत्व ?

एन्डिज पर्वतमालादेखि हिमालयसम्म, संसारभर विरोध प्रदर्शनको एउटा नयाँ लहर फैलिएको छ, जसको मुख्य कारण सरकारहरूप्रति पुस्तागत असन्तुष्टि र युवाहरूबीचको आक्रोश हो । यस हप्ताको घटनामा, माडागास्करका राष्ट्रपति एन्ड्री राजोइलिनालाई देश छोड्न र सत्ताबाट हट्न बाध्य...

गाजामा अब के हुन्छ ?

जेरुसलेम/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणअन्तर्गत हमासले गाजामा रहेका सबै जीवित बन्धकहरू हस्तान्तरण गरेको र त्यसको साटो प्यालेस्टिनी कैदीबन्दीहरूलाई छोडिएको इजरेली सेनाले जनाएको छ । उक्त योजना स्वीकार गर्दै इजरेल र हमासले...

बिपिन जोशीको शव प्रमाणित

तेल अभिव / इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई...

इजरायली अधिकारीले नेपाली राजदूतलाई भने, ‘विपिन इज नो मोर’

काठमाडौं / इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा रहेका विपिनको अवस्थाबारे लामो अनिश्चिततापछि इजरायली सेनाले उनको मृत्यु भएको...

-->