बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

विश्वकप छनोटको ट्रफी नेपाललाई

विश्वकप छनोटको ट्रफी नेपाललाई


  • ढोरपाटन संवाददाता
  • असोज ३१ २०८२, शुक्रबार

काठमाडौं / आईसीसी टी-२० विश्वकप छनोटको ट्रफी नेपालले उचालेको छ। ‍आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोयाविरुद्ध १२४ रनले पराजित गरेसँगै नेपालले अपराजित रहँदै ट्रफी निकालेको हो।

नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->