पोखरा/ समुुदायस्तरमा सार्वजनिक पुस्तकालयको अभाव भएको विद्यार्थीले गुनासो गरेका छन् । घर वरपर पुस्तकालयको पहुँच नहुँदा विद्यालयको पुस्तकालयको भर पर्नुपर्ने उनको भनाइ छ । उनीहरु भन्छन्, ‘घर वरपर पुस्तकालय छैन । विद्यालयको पुस्तकालयले अभाव...
जेन–जी नेपाली भाषालाई माया गर्छन्
पोखरा/ आरोप के छ भने अहिलेका नेपाली जेन–जीले नेपाली पुस्तक पढ्दैनन् र नेपाली भाषा, पुस्तक प्रति उनीहरुको मोह छैन । हुन पनि विद्यालय तहबाट उनीहरुलाई नेपाली होइन, अंग्रेजी भाषामा लगाव लाग्ने गरी शिक्षा प्रदान...
अहिले म अर्धभूमिगत अवस्थामा छु– मोहनबिक्रम सिंह
पोखरा/ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन् । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ ।
नेकपा माओवादी...
संविधान संशोधन राजनीतिक एजेण्डा होः रेखा शर्मा
पोखरा/ पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३ २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र...
बालबालिका आफैंमा सिंगै विश्वविद्यालय हुन्
पोखरा/ समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको हुन्छ । तर आमाको जति बाबाको महत्वका विषयमा कुराकानी हुँदैन । हरेक सन्तानको हुर्काइका लागि आमा र बाबा दुवैले समय...
‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुुगेन’
पोखरा/ नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् ।
२०४८...
प्रदेशलाई स्केप गोट बनाउन खोजियोः गगन थापा
पोखरा/ रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०/८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु...
‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’
पोखरा/ नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले...
हिमालय एअरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान गर्ने
पोखरा/ हिमालय एअरलाइन्सले पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट चीनको ल्हासासम्म साप्ताहिक रुपमा व्यावसायिक उडान गर्ने भएको छ । आगामी चैत १८ (मार्च ३१) गते सोमबार ल्हासादेखि देखि पोखरा र चैत १९ मा पोखराबाट ल्हासाका लागि उडान...
सिमाना र साहित्य
पाेखरा/ विश्वमा कुनै पनि क्षेत्रसँग दाँज्ने सिमाना खोज्नुभयो भने यहाँ (नेपाल)मा पाउनुहुन्छ । तपाईंले खुल्ला सिमाना पाउनुहुन्छ । नेपाल–भारत, प्वाल र खाल्डो भएको सिमाना पाउनुहुन्छ बर्मा र भारतको । तपाईंले काँडे तारले बन्द गरिएको...