शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

अर्थविद डाक्टर चन्दद्वारा लिखित नेपालको बिकासका कुन्जीहरु नामक पुस्तक सार्वजनिक

काठमाडौ/ अर्थविद डाक्टर शेरजंग्बहादुर चन्दद्वारा लिखित नेपालको बिकासका कुन्जीहरु नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल जस्तो विकासशील राष्ट्रको आर्थिक विकासको स्पष्ट मार्गचित्र पहिल्याउने उद्देश्यले लिखित पुस्तक बिहिवार सार्बजनिक गरिएको हो । इन्डिगो इन्कद्वारा प्रकाशित...

जापानको भान्सामा म्याग्दीको टिमुर

म्याग्दी/जिल्लामा उत्पादित टिमुर जापानमा म्याग्देलीले सञ्चालन गरेका होटल,रेष्टुरेन्ट तथा मार्टमा पाइन्छ । औषधीय गुणयुक्त मसला र गेडा टिमुर नेपाली रेष्टुरेन्ट सहित नेपालीहरुको भान्सामा पाक्ने परिकारका लागि माग बढेपछि पछिल्ला केही बर्ष यता म्याग्दीबाटै निर्यात...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

पोखरा/ देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगरपालिका ९३ दशमलव ५ प्रतिशत अंकसहति उत्कृष्ट बन्न सफल भएको छ । सघीय सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन...

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित

काठमाडौँ/  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । भट्टराइले अध्यक्षका अर्का प्रत्यासी नेत्र चापागाईंलाई पराजित गरेका हुन् । यसअघि २ उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका...

२१ बुँदे प्रतिबद्धतासहित सकियो लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको बैठक

पोखरा/  लुम्बिनी र गण्डकी प्रदेश सरकारले रणनीतिक विकास र समृद्धिका लागि २१ बुँदे प्रतिबद्धता जनाएका छन्। पाल्पास्थित रानीमहलमा बुधबार सम्पन्न बैठकमा दुवै प्रदेशका मुख्यमन्त्रीहरूबीच विभिन्न क्षेत्रका विकास योजनालाई संयुक्तरूपमा अगाडि बढाउने सहमति भएको हो। दुवै...

१७ सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौं/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो । सरुवा हुनेमा भन्सार महानिर्देशकदेखि आन्तरिक राजश्व विभागसम्मका महानिर्देशक...

भ्रष्टाचार हुने देशमा नेपालको अवस्था पोहोरको भन्दा खस्कियो, सबैभन्दा बढी भ्रष्टाचार साउथ सुडान र डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा

पोखरा/ ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको अवस्था गत वर्षभन्दा खस्किएको छ । गत वर्ष नेपाल ३५ अंकसहित १०८ औं स्थानमा रहेको नेपाल यसपाली ३४ अंकसहित १०७ औ स्थानमा...

पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजास्टर मेडिसिनसम्बन्धी गोष्ठी

पोखरा/ पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालित चारदिने प्राकृतिक प्रकोप चिकित्सा अन्तर्राष्ट्रिय परियोजना गोष्ठी शुक्रबार सम्पन्न भएको छ। यूरोपियन युनियनको इरास्मस (सीबीएचइ) कार्यक्रम अन्तर्गत संचालित यो परियोजना बैठकमा नेपालका पोखरा...

नेपाल प्रहरीका ७५ जना निरीक्षक (इन्स्पेक्टर) डीएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौँ/ नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिश भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फ बढुवाका लागि सिफारिस गरिएको हो ।...

बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ

पोखरा/ नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका नेपालीलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाएका छन् । पोखराको दीपस्थित ब्रिटिश क्याम्पमा २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन...

-->