आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सांगीतिक विरासत फर्काउन शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा/ सांगीतिक विरासत फर्काउन पोखरामा आगामी शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते साँझ ५ बजेदेखि १० बजेसम्म...

बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरामा

पोखरा/  बेलायतका राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया विहीबार पोखरा आएका छन् । उनीहरुलाई पोखराका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखरा विमानस्थलमा स्वागत गरे । स्वागतपछि मेयरले आफ्नो फेसबुक पेजमा भनेका...

ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन–कांग्रेस सभापति देउवा

पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अस्थिरता भइरहेको अवस्थालायृ दुष्टिगत गर्दै नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएकाले अविश्वसा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मुख्य प्रतिष्पर्धी एमाले भए पनि अविश्वास गर्नुपर्ने...

ट्रम्पको ‘एक झन्डा नीति’ : काठमाडौँ दूतावासले हटायो ब्यानर

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा पुनरागमनसँगै राष्ट्रपतिको सपथलगत्तै जारी गरेका आदेशले विश्वव्यापी तरंग सिर्जना गरिरहेको छ। ट्रम्प प्रशासनको नीतिका कारण अमेरिकाले यसअघि लिएका कयौँ नीतिमा समेत प्रत्यक्ष प्रभाव परेको छ। त्यसमध्यको एक हो,...

भ्रष्टाचार उन्मुलनका लागि तेस्रो जनआन्दोलन– प्रभु साह

पोखरा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा भ्रष्टाचार उन्मुलनका लागि तेस्रो जनआन्दोलनको खाँचो रहेको बताएका छन् । देशमा भ्रष्टारले सिमा नाघेको, देशको शासन व्यवस्थादेखि नियम, कानुन सबै भ्रष्टाचारीको हातमा रहेको र यसमा ठूला...

पुटिनकी महिला मित्र ‘एलिना काबाएभा’को नाटकीय पुनरागमनको अर्थ के ?

पूर्व ओलिम्पिक जिम्न्यास्ट एलिना काबाएभा स्वतन्त्र रुसी मिडियामा कहिलेकाहीँ राष्ट्रपति भ्लादिमिर पुटिनकी ‘मित्र’ भनेर चिनाइन्छिन्, उनीमाथि पश्चिमा देशहरूले प्रतिबन्धहरू जारी गरेका छन् र उनी देशको प्रायः भड्किलो अभिजात्य वर्गभित्रकी गोपनियता कायम राखिएकी व्यक्तिहरूमध्ये एक...

अमेरिकामा फेरि विमान दुर्घटना (भिडिओसहित)

काठमाडौँ /अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स दुर्घटना भएको हो। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि...

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढ्यो

काठमाडौँ / भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ...

युवाहरुमा किन देखिईरहेको छ क्यान्सर ?

आफूलाई स्तन क्यान्सर भएको थाहा पाएपछि ब्रजिलकी लुइसा टोस्कानो छक्क परिन् । ‘यो पूर्ण रूपमा अनपेक्षित थियो,’ दुई सन्तानकी ३८ वर्षे आमाले भनिन् । ‘म युवा, स्वस्थ, तन्दरुस्त र कुनै जोखिम नभएकी मानिस थिए– त्यो...

गण्डकीका १ लाख ५ हजार ४७९ जनालाई खोप लगाइने, ढुक्क भएर खोप लगाउन आग्रह

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको गण्डकी प्रदेशमा आवस्यक तयारी पुरा भएको छ । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशैभरि यो खोप अभियान सञ्चालन हुदैछ । प्रादेशिक स्वास्थ्य...

-->