वेलिङटन / सदनमा जब २२ वर्षीया एक युवा सांसदले प्रस्तावित विधेयकमा असहमति राख्दै विधेयक च्यातेर संसद्मै आफ्नो परम्परागत ‘हाका नृत्य’ प्रस्तुत गर्न थाल्छिन्, त्यसपछि अन्य सांसद र ग्यालरीबाट समेत हाका नृत्य सुरू हुन्छ । हाकाको...
काठमाडौं / मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो।अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। ‘मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार...
कोलम्बो / चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको...
राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालमा आफ्नो विदेश नीति कस्तो हुनेछ, डोनाल्ड ट्रम्पले तीव्रताका साथ त्यसको संकेत दिइरहेका छन्। अहिलेसम्म सार्वजनिक भएका नियुक्तिको घोषणा र सम्भावनाका आधारमा उनको सन्देश छ-चीन र इरान होसियार हुनुपर्छ। इजरायल सावधानीपूर्वक...