आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एन्टिबायोटिकको दुरुपयोगले हरेक बर्ष ७ लाख मानिसको मृत्यु

काठमाडौं / प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर) विश्वव्यापी महामारीका रूपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो । यसको कारण हरेक वर्ष विश्वभर करिब...

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र के हो ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनलाई अस्त्र परीक्षणस्थल बनाएको आरोप लगाएका छन् । ‘सबै चरित्रहरू – गति र त्यसको प्रवृत्ति हेर्दा अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र हो भन्ने देखिन्छ,’ बिहीबार बिहान युक्रेनको पूर्वी सहर डिनिप्रोमा भएको एउटा...

नेपाल-चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान अब ८ दिनमात्र बाँकी छ । उनको चीन भ्रमणको एजेण्डा के हुने भन्नेबारे सत्ता सहयात्री दलरूबिच नै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका...

मुक्तिनाथमा पुजा गर्न पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

पोखरा / भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले...

यूरोपको पीआरप्रति प्यार र यथार्थ

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू भनिन्छ । जसको विस्तारित रूप यूरोपेली सङ्घ हो । यूरोप कुनै देश होइन । अन्य...

विश्वकै अग्ली र होची महिलाको पहिलोचोटि भेट हुँदा..

पोखरा / टर्कीकी रूमेसा गेल्गी विश्वकै सबभन्दा अग्ली महिला हुन् भने भारतकी ज्योति आम्गे विश्वकै होची महिला। ‘गिनिज वर्ल्ड रेकर्ड्स’ को वार्षिकोत्सवका अवसरमा लन्डनमा हालै यी दुईको पहिलोचोटि भेट भयो। गिनिज वर्ल्ड रेकर्ड्सले बुधबार जारी...

बुढेसकालमा शाकाहारी बन्दा स्वास्थ्यमा के हुन्छ

थालको कति हिस्सा खानेकुरा माछामासु वा दुग्धजन्य पदार्थरहित हुनुपर्छ भन्ने कुरा सधैँ एउटा ठूलो प्रश्नको रूपमा रहँदै आएको छ । एकाथरीले ‘भीगन’ (माछामासु तथा दुग्धजन्य पदार्थबिनाका) खानाका फाइदाबारे जोडतोडले चर्चा गर्दा अर्काथरीले भने यसबारे सतर्कता...

दुई कोरियाबीच ‘लाउडस्पीकर युद्ध’, कर्कश ध्वनिले मानिसहरू बिरामी पर्न थाले

काठमाडौं/केही महिनादेखि उत्तर र दक्षिण कोरियाबीच सैन्य तनाव चुलिन थालेपछि दुई देशका सीमावर्ती क्षेत्रमा अनौठो खालको द्वन्द्व देखा परेको छ । सीमावारि र पारि बस्ने मानिसहरू दुई देशका सेनाले गर्ने ’लाउडस्पीकर युद्ध’का कारण पीडित...

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं / अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका...

राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी...

-->