आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

को हुन् सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर ?

काठमाडौं / विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असाद देश छाड्न बाध्य भएका हुन् । सन्...

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

सियोल / दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...

सैन्य शासन घोषणा गरेकोमा दक्षिण कोरियी राष्ट्रपति यून सुक यउलले माफी मागे

काठमाडौं/दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका छन् । मंगलबवार राती उनले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो ।...

स्वास्थ्य र शिक्षामा परदेशबाटै लगानी

नगर अस्पताल बनाउने अभियानमा गलकोटे युवाले ५० लाख बढी सहयोग पठाए । बागलुङ/गलकोट नगरपालिका–८ को स्वास्थ्य चौकीमा आफ्नै एम्बुलेन्स छ । कोही बिरामीको तत्काल रिफर गर्नुपरेमा बिरामीले गाडी खोज्ने समस्या हटेको छ । यसअघि बिरामी...

राष्ट्रपति यूनलाई कस्तो दबाव थियो, अब के हुन्छ

काठमाडौं/पूरै देश र विश्वलाई चकित पार्ने गरी दक्षिण कोरियाली राष्ट्रपतिले मंगलबार राति घोषणा गरेको संकटकालीन ‘मार्शल ल’ केही घण्टामै फिर्ता गरे । उनको अप्रत्याशित र अलोकप्रिय कदमपछि विपक्षी दलले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने तयारी गरेको...

दक्षिण कोरियामा राष्ट्रपतिले गरे सैन्य शासनको घोषणा

काठमाडौं / दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन लागू गरेका छन्। देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न भन्दै उनले सैन्य शासन लागू गरेका हुन्। आफूसँग सैन्य...

बीबीसीका १०० महिलाको सूचीमा बागलुङकी शिलशिला

काठमाडौं/बीबीसीले सार्वजनिक गरेको यसवर्षको विश्वका प्रेरक र प्रतिभाशाली १०० महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छन् । वातावरणको क्षेत्रमा क्रियाशिल आचार्य बागलुङकी हुन् । बीबीसीले पर्यावरण संरक्षण, सँस्कृति एवम् शिक्षा, मनोरञ्जन तथा खेल, राजनीति...

नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं/नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट...

बेइजिङमा प्रधानमन्त्री ओलीलाई चिनियाँ उपमन्त्रीले गरे स्वागत

काठमाडौं / चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका हुन् । प्रधानमन्त्री ओली...

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्वीरसहित)

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चार दिने भ्रमणको क्रममा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिमालय एयरलाइन्सको विशेष चार्टर उडानमार्फत् बेइजिङ लागेका हुन् । प्रधानमन्त्रीका...

-->