आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रतिबन्धबीच रुसलाई ‘प्रविधि’ बेच्दै चिनियाँ कम्पनीहरू

काठमाडौं/बीबीसी विश्व सेवाको एउटा विश्लेषणले चिनियाँ कम्पनीहरूले सैन्य हतियार बनाउन आवश्यक पर्ने संवेदनशील प्रविधिहरू रुसलाई बेच्न प्रतिबन्धहरूलाई छलिराखेका पत्ता लगाएको छ । तीमध्ये एउटा ‘सिनो इलेक्ट्रोनिक्स’ले सन् २०२२ को सेप्टेम्बरमा अमेरिकाले आफूलाई प्रतिबन्धको सूचीमा राखेयता...

किएभका ‘निर्णय लिइने ठाउँहरू’ लक्षित गरेर नयाँ क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको धम्की

काठमाडौं/रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ऊर्जा केन्द्रमा रातभरि भएका क्षेप्यास्त्र र ड्रोन हमला युक्रेनले अमेरिका र युकेका लामो दूरीका अस्त्रहरू रुसमा प्रयोग गरेकोप्रति रुसले जनाएको प्रतिक्रिया भएको बताएका छन् । उनले किएभका ‘निर्णय लिइने केन्द्रहरूमा’...

पहिला बेबी बुम, पछि पपुलेसन बम

कुनै बेलाको युवा ‘विश्व मान्छे’ को उमेरजस्तै क्रमशः बुढो हुँदै गएको छ । यसको अर्थ विश्वका मानिस तन्नेरीवयबाट क्रमश बुढ्यौलीतर्फ लाग्दै छन् । मानिस जन्मने, युवा हुने र बुढो हुँदै मृत्युवरण गर्नु संसारको रीत नै हो ।...

प्रधानमन्त्रीको चीन भ्रमण दलमा ८७ जना, ९ जना सांसद

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २३ गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको पर्यटमन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार, भ्रमण...

युद्धको मोर्चामा रुसको अग्रता र ट्रम्पको पुनरागमन

रुसी सेनाले बिस्तारै पूर्वी युक्रेनमा युद्धमोर्चमा प्रगति गरिरहँदा त्यसबाट सो क्षेत्रमा मानवीय पीडाको लहर निम्त्याइरहेको छ । वासिङ्टनमा प्रशासनिक फेरबदलका निम्ति दुई महिना बाँकी रहँदा युक्रेन रुसको प्रगतिलाई कसरी रोक्ने र डोनल्ड ट्रम्पका निम्ति कसरी...

‘लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै’

काठमाडौं / लेबनान युद्धविराम एक राहत मात्रै भएको र मध्यपूर्वका लागि पूर्ण समाधान नरहेको विश्लेषण हुन थालेको छ । लेबनानका अधिकांश नागरिकका लागि यति चाँडै युद्धविराम हुन नसक्ने मध्यपूर्वमा भएको एक सम्मेलनका दौरान लेबनानी...

किन केही उत्तर कोरियालीहरू युक्रेन गएर रुसविरुद्ध लड्न चाहन्छन् ?

उत्तर कोरियाबाट भागेर आइ दक्षिण कोरियामा बस्दै आएका मानिसहरूको समूह अहिले एउटा कडा र अभूतपूर्व ‘मिशन’ को पैरवीमा लागेको छ, युक्रेनको अग्रमोर्चामा जाने र त्यहाँ खटाइएका उत्तर कोरियाली सैनिकहरूलाई भाग्नका निम्ति सघाउने । उनीहरूले तर्क...

इसराइल र लेबननबीच युद्धबिरामको सहमति

काठमाडौं / इसराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ। मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो। योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार बिहान...

सीमा झडपमा २४ जवानको मृत्यु भएको ४ वर्षपछि सम्बन्ध सुधार्दै भारत र चीन

भारत र चीनको सम्बन्ध पछिल्ला दिनमा सुध्रिँदै गएको छ। सन् २०२० जुनमा सीमा क्षेत्र गलवान उपत्यकामा सैन्य झडप भएपछि दुई देशको सम्बन्ध चिसिएको थियो। हतियारबिना हातहातै भएको गलवान भिडन्तमा २० भारतीय र ४ चिनियाँ सैनिक जवानको मृत्यु भएको...

बीआरआईमा कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा देखियो अन्य दलको बहुमत

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले भने यसमा...

-->