विराटनगर/ नेपाल डिस्टिलरीज प्रा. लि. (एनडीपीएल) ले बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दीगो विकासप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शनमा क्रियाशील रहेको जनाएकाे छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको...
काठमाडौं / समुद्रमा नेपाली झन्डाअंकित पानीजहाज चलाउन आवश्यक कानुन निर्माण प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद् बैठकले २७ असार २०८१ मा पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ लाई...
पोखरा / चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा...