आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गण्डकीको हिमाली भेगमा हिमपात, सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ...

बढ्यो पेट्रोलियमको भाउ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि 

पोखरा/  नेपाल आयल निगमले बुधवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि भएको...

रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न बुधवार आदेश दिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा थुनछेकको बहसपछि...

घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

पोखरा/  घान्द्रुकका हिमलाल परियार सातौं ब्रेज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१०...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

काठमाडौँ/ दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल बुधवार बिहान पक्राउ परेका छन्। उनलाई सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको बीबीसीले जनाएको छ । डिसेम्बर ३ मा युनले अप्रत्यासित...

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि

पोखरा/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गेको छ । तालिका अनुसार एसईई परीक्षा आगाी चैत ७ गतेदेखि सुरु हुने छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने...

थुनछेक बहस नभएपछि रवि लामिछाने प्रहरी हिरासतमा

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार प्रहरी हिरासतमा रहने भएका छन । उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार...

केही जोडीहरू किन छुट्टाछुट्टै सुत्दैछन्

कोभिड–१९ महामारीअघि त्यस्तो समस्या थिएन । तर महामारीपछि सेसिलिया आफ्ना श्रीमान्को घुर्ने बानीका कारण निदाउन सकिनन् । उनले आफ्ना पतिको घुराइ कम गराउने प्रयास स्वरूप उनलाई कोल्टे सुताउने प्रयास गरिन् । तर त्यसले पनि...

चीन र भारतमा देखिएको एचएमपीभी नयाँ भाइरस हो ?

उत्तरी चीनमा हालैका दिनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) सङ्क्रमण भएका बिरामी बढ्न थालेपछि त्यसले चिन्ता निम्त्याएको छ । विश्वभरि ७० लाख मानिसको ज्यान लिने गरी चीनमै देखिएको कोभिड सङ्क्रमणले निम्त्याएको संकटबारे प्रारम्भिक रूपमा सचेत गराइएको...

चीनमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं/ चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । ६२ जना घाइते भएका छन् । चीनका राष्ट्रपति सी जिनपिङले...

-->