आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

मतदान जारी, कसरी चुनिन्छन् अमेरिकी राष्ट्रपति ?

अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार साँझ मतदान सुरू भएको छ। राष्ट्रपतिका दुई मुख्य उम्मेदवार, डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा छ। यसअघि नै आधा मतदाता अर्थात् ८ करोडले मत हालिसकेका छन्...

ट्रम्प र ह्यारिसमा को पुग्ला ह्वाइट हाउस ?

काठमाडौं/ मंगलबार अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । अमेरिकामा हुने यस निर्वाचनबारे संसारभर चासो छ । कूल ५३८ इलेक्ट्रोल मतमध्ये ह्वाइट हाउस प्रवेशका लागि २७० इलेक्ट्रोल आवश्यक छ । विगतमा मत दिइरहेका राज्यहरूको मत...

५ करोड ठगी अभियोगकी बिनु शाक्य कम्बोडियाबाट पक्राउ

काठमाडौं / वैदेशिक रोजगारी ठगीलगायत विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक युवती कम्बोडियाबाट पक्राउ परेकी छन्। सिन्धुपाल्चोकको मान्खा घर भएकी बिनु शाक्यलाई कम्बोडियाको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नोमपेनको समन्वयमा पक्राउ गरिएको नेपाल प्रहरीको...

जीतको लागि होईन्, अस्तित्व जोगाउन संघर्षरत छ युक्रेन

‘९७० दिनको युद्धपछि पनि पुटिनले एउटै रणनीतिक लक्ष्य प्राप्त गर्न सकेका छैनन्,’ अक्टोबर २१ मा किभ भ्रमणमा पुगेका अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले भने। सार्वजनिक रूपमा अस्टिनले आत्मविश्वास र निश्चयका साथ घोषणा गरे, ‘मस्कोले युक्रेनलाई...

श्रीलंकासँग हार्‍यो नेपाल

काठमाडौं / हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। सुरुवाती विकेट जोगाउन नसक्दा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो। नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जोशीले १३ रन बनाए।...

स्पेनमा आठ घण्टामा भयो एक वर्षभरीमा हुने वर्षा

काठमाडौं / स्पेनमा भीषण बाढीका कारण कम्तीमा २०५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार, बाढीले पूर्वी स्पेनको भ्यालेन्सिया सहरलाई सबैभन्दा बढी प्रभावित गरेको छ । नेपाली समयअनुसार, शुक्रबार साँझसम्म भ्यालेन्सियामा मात्र...

महिलाहरूले तय गर्दैछन् यसपटक अमेरिकाको भविष्य

राष्ट्रपतीय चुनावका उम्मेदवारहरूले प्रचारका अन्तिम साताहरू कहाँ बिताउँछन् भन्ने कुराले चुनाव कसरी लडिँदैछ अनि जित र हार कसरी हुन सक्छ भन्नेबारे धेरै कुरा बताउँछ। उपराष्ट्रपति कमला ह्यारिसले चुनाव प्रचारमा बाँकी रहेको समय महिलाहरूलाई फकाउन...

हङकङ सिक्सेस: इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

पोखरा / नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले हराएको छ। हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। नेपाली टोलीका कप्तान...

नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो । योसँगै सेमिफाइनलमा भारतलाई...

साफ फाइनल : बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता...

-->