आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रायडाँडाबासीको गुनासो : गाउँ रित्तियो, गाडी भाडा महंगो भो

बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका सर्वसाधारणले गाउँ रित्तिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम उनीहरुले विकास निर्माणका अलवा सामाजिक पक्षहरुसँग जोडिएर चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै...

खोया हान्नेलाई अभद्र व्यवहारको मुद्धा

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले अभद्र व्यवहारमा मुद्धा चलाएको छ । शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई लमजुङका सन्तोष रानाभाटले खोया...

मध्यपहाडबाट फर्किएपछि एमालेको निष्कर्ष : गाउँमा विकास पुग्यो तर बसाइँसराइले रित्तै

काठमाडौं / नेकपा एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्मको पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘संकल्प यात्रा’का निष्कर्षहरू आइतबार सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले यात्रा उत्साहप्रद र सफल भएको...

मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा, खेलकुदमन्त्रीले लिम्बुले उद्घाटन गर्ने

पोखरा/ पोखरामा भोलि हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सकिएसँगै प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा...

क्रिसमस मनाउन राक्सिराङले दियो ३ दिन सार्वजनिक बिदा

काठमाडौं / मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर...

आफूमाथि प्रहार भएको खोया देखाउदै रवि लामिछानेले भने, ‘यसलाई घरमा सजाएर राख्नेछु ।’

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रहार भएको खोया घरमा झुन्डाएर राख्ने घोषणा गरेका छन् । पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले...

रवि लामिछानेमाथि पोखरामा ‘मकैको खोया’ प्रहार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो। भाषण गरिरहेका लामिछानेलाई लमजुङका सन्तोष रानाभाटले खोया...

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

पोखरा/ ​ तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक चार घण्टा बन्द रहने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल...

सरकारले राष्ट्रपतिलाई दियो थप १० लाख रुपैयाँ उपचार खर्च

पोखरा / सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि १० लाख रुपैयाँ निकासा गरेको छ। अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सहायता विवरणमा राष्ट्रपतिको उपचारका लागि थप १० निकासा गरिएको उल्लेख छ। अर्थले २०८० साउनदेखि मंसिरसम्मको आर्थिक सहायता विवरण...

१९ औं लेखनाथ महोत्सव शुरु

लेखनाथ, पोखरा /  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मुल नाराका साथ लेखनाथमा बिहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त...

-->