पोखरा / नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन पोखरामा चलिरहेकोे छ । तर यो सम्मेलनमा पार्टी नीति, विचार र संगठन भन्दा पनि यहाँ ब्यानारमा लेखिएको भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं भन्ने नारा नै किन हटाइयो भन्ने विषयको...
पोखरा / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घात मुक्त बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन सत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले कांग्रेसमा अन्तर्घात रोगको रुपमा रहेकाले यसबाट पार्टीलाई...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति ल्याएको बताए । त्यसका लागि बिद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उनले बताए । बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माबिको...
पोखरा/ उनलाई चिन्नेहरु भन्छन्–‘जन्मथलो पाल्पा अर्घेलीले दिएको संस्कार,बटौलीको बुटबल टेक्निकल इन्टिच्यूटबाट प्राप्त ज्ञान अनि पोखरामा गरेको कठोर श्रमको समिश्रणबाट हरिप्रसाद पाण्डेको परिचय बदलिएको हो ।’ हरिप्रसाद पाण्डे अर्थात् नेपालका सफल उद्योगपति । पोखरा फुड्स प्रालिको...