आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कालीगण्डकी नदीमा मोटरसाइकलसहित खसेका युवाको शव फेला

म्याग्दी / अन्नपूर्ण गाउँपालिका -३ का ३१ वर्षीय सुजन घर्ती क्षेत्रीको तीन दिनपछि नौनीबगर छेउमा कालीगण्डकी नदीको खोंचमा शव भेटिएको छ । सशस्त्र प्रहरी बल गलेश्वरस्थित आश्रित गुल्मबाट खटिएका गोताखोर र नेपाल प्रहरीको संयुक्त...

प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै

पोखरा/ पोखरा स्पोट्र्स डेभलपमेन्ट फोरम पोखराको आयोजनामा पोखरामा खुल्ला महिला एमेचर तथा पुरुष हिमचुली कप फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले...

अख्तियारको सरकारी निकायहरुलाई ४८ बुँदे निर्देशन

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका निकाय र सार्वजनिक संस्थानहरूका नाममा ४८ बुँदे निर्देशन जारी गरेको छ । गत मंसिर ६ र ७ गते सरकारका नियामक निकाय र सार्वजनिक संस्थानका पदाधिकारीसँग अन्तर्क्रिररया गरेपछि अख्तियारले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने...

मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र, दर्शकलाई निशुल्क प्रवेश

पोखरा/ पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो...

दुर्घटना हुनबाट बचेको बुद्ध एयरका यात्रु भन्छन्: धन्न बाँचियो !

पोखरा / दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रुले एक यात्रुले आज आफुहरु धन्न बाँचिएको बताएका छन्। आज बिहान ९ बजेको बुद्ध एयरको उडान नं. ६५२ को जहाज ९ वजे ४० मा पोखराबाट काठमाडौं...

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…

पोखरा / पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान स्थगित भएको छ । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका...

माछापुच्छ्रे गाउँपालिकाबाट पनि प्याराग्लाइडिङ !

कास्की/ पोखराको सराङकोट पछि तोरिपानी विकल्पको रुपमा रहेको कास्कीका प्याराग्लाइडिङका लागि नयाँ गन्तव्यको सफल परीक्षण भएको छ । प्याराग्लाइडिङका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न तिन स्थानमा सफल परिक्षण उडान पछि नयाँ गन्तव्यको रुपमा अघि बढ्ने...

पर्वतको महाशिला गाउँपालिकामा अस्पताल

पर्वत/ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्रसमेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको...

ढुंगा लागेर घाइते भएकाका गुरुङको हेलिकप्टरमार्फत उद्धार

गोरखा / भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका-५ का रामबहादुर गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते गुरुङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो । खच्चड लिएर फर्कने क्रममा चुमनुव्री...

-->