आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बलात्कारका घटनामा कमी आएन्

बागलुङ/ घरेलु हिंसामा परेर चालु आर्थिक बर्षको पहिलो चार महिनामा बागलुङमा दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने दुवै जना महिला हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङको तथ्यांक अनुसार पछिल्ला तीन बर्षयता घरेलु हिंसाका...

पश्चिमाञ्चलमा रक्तदान, ३५ युनिट रगत संकलन

पोखरा / गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत...

कृषि कर्जा साधारण कृषकको पहुचसम्म पुर्याउने सरल उपाय खोजौ : प्रमुख पौडेल

पोखरा /  जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पु¥याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम...

नेपाल भूतपूर्व खेलाडी मञ्चले ग¥यो आजिवन सदस्यसँग अन्तरक्रिया, पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड

पोखरा / नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा...

खेम भण्डारीले पाए बागलुङमा पहिलो एनआरएनए नागरिकता

बागलुङ / बाइस वर्षदेखि अमेरिका बसेका यहाँका ५५ वर्षीय खेम भण्डारीले जिल्ला प्रशासन कार्यालय बागलुङबाट पहिलो पटक ‘एनआरएनए’ नागरिकता लिएका छन् । सरकारले गैर आवासीय नेपालीले पनि नागरिकता लिन पाउने नीतिगत व्यवस्था गरेपछि भण्डारीले नागरिकता...

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन

म्याग्दी/गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम्...

ओलीमाथि मुक्का प्रहार भयो भन्नु प्रायोजित: उपाध्यक्ष पौडेल

पोखरा / नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण वा हातपात प्रयास नभएको बताएका छन्। बिहीबार धनकुटाको लेगुवामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको हो भन्ने प्रश्नमा उपाध्यक्ष विष्णु...

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल निर्विरोध निर्वाचित

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो...

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ / उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न...

बालबिबाहबारे अध्ययन न तथ्यांक

बागलुङ/ निसीखोला गाउँपालिका–२ की एक बालिकाले कक्षा ८ मा पढ्दा १६ बर्षकै उमेरमा बिबाह गरेकी थिइन् । बीस बर्ष नपुग्दै २ सन्तान भैसके । पढाइ छाडेर बिबाह गरेकोले रोजगारी नपाएपछि मजदुरीमा लागेकी छिन् । बिबाहपछि...

-->