शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

निर्माण सुरु गरेको आठ वर्षमा बिद्युत उत्पादनमा जाँदै पर्वतको मध्य मोदी जलविद्युत आयोजना

पर्वत / ‘सि.जि. इनर्जी’ को लगानीमा पर्वतको मोदी खोलामा निर्माण भएको मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण सफल भएपछि अब व्यावसायिक रुपमा बिद्युत उत्पादन थाल्ने भएको छ । २०७१ सालको मंसिरबाट मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण...

गण्डकी प्रदेश प्रमुखको निवासमा शपथ लिए प्रदेशसभाका जेष्ठ सदस्य बस्यालले

पोखरा / गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङको निवासमा प्रदेशसभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बुधवार आफ्नै निवासमा एक कार्यक्रमका विच प्रदेश सभाका जेष्ठ सदस्य बस्याललाई...

बागलुङ केन्द्र भएर भूकम्पको तीन झड्का

बागलुङ/ जिल्लामा भूकम्पका तीनवटा ठूला झट्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४ दशमलव ७, ५ दशमलव ३ तथा ४ म्याग्निच्यूटका तीन भूकम्पको झट्का महसुस गरिएको हो...

रेडक्रस म्याग्दी सभापतिमा बानियाँ

म्याग्दी/ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको सभापतिमा अमर बानियाँ निर्वाचित भएका छन् । शाखाको सदरमुकाम बेनीमा सम्पन्न ३०औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट बानियाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । शाखाको उपसभापतिमा विष्णुकुमारी...

नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार ७७१ रुपैयाँ

काठमाडौं / नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ?  सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा...

गण्डकी प्रदेशसभाको अधिवेशन पौष १८ मा आब्हान

पोखरा / गण्डकी प्रदेश सभाको अधिवेशन आगामी पौष १८ गतेलाई आब्हान गरिएको छ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सांसदको अधिवेशन पौष १८गतेलाई आह्वान गरेका हुन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो...

मनाङ जिल्लाबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर भ्रष्टाचार मुद्दामा निलम्बित

पोखरा / मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका हुन् । मनाङबाट...

किसानका सूचना अब ‘कृषी फर्म’ एप्समा

बागलुङ/ किसानको हातमा स्मार्ट फोन छ । देशभरका सूचना क्षणभरमै पाउँछन् । तर, किसान आफ्नै सूचनाबाट बञ्चित छन् । सूचनाबाट नजिक बनाउन काठेखोला गाउँपालिकाले मोबाइल एप्समार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको हो । गाउँपालिकाले...

लेखक खगेन्द्र संग्रौलासँग प्रेम वार्ता : ‘प्रेमको सुरु,उत्कर्ष र अन्त्य नै श्रीमती’

पोखरा/जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले, बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण...

‘खानाबारे मात्र होइन, त्यसको इतिहास पनि जान्नुपर्छ’

पोखरा/ नेपालमा अस्वस्थकर जंक फुडको प्रयोग बढ्दो छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको ‘टिमुरदेखि ऐलासम्म’ सेसनमा सोमबार यही विषयमा बहस भएको छ । फेवाताल किनारमा उक्त सेसनमा सेफ सन्तोष शाह र लेखक प्रशान्त खनालसँग...

-->