शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

बागलुङ नगरपालिकामा ८३ प्रतिशत योजना सम्झौता

बागलुङ/ आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मंसिर...

एमाले गण्डकीले आइतबार संसदीय दलको नेता छान्ने

पोखरा/ एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसदको उम्मेदवार हुन छाडेर गण्डकी प्रदेशमा झरेका थिए । उनी कास्की क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित पनि भए । तर, खगराजले सोचेजस्तो भएन । गण्डकीमा...

पत्रकार महासंघको साधारणसभा : १५ बुँदे सुर्खेत घोषणापत्र जारी

सुर्खेत/ नेपाल पत्रकार महासंघले इन्टरनेटको माध्यमबाट प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ । शुक्रबार र शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको महासंघको साधारणसभाले इन्टरनेटको माध्यमबाट भएको प्रेस स्वतन्त्रता हननको...

बलात्कारमा बालकहरुको कहालीलाग्दो संलग्नता

बागलुङ/ बितेको एक बर्षमा बागलुङमा २२ जना बालिका बलात्कारको शिकार बनेका छन् । १९ वटा बलात्कार तथा बलात्कार प्रयासका घटनामा पीडित बनेका बालिकाहरु ५ देखि १५ बर्ष उमेर समुहका छन् । बयोबृद्धादेखि युवा र...

नबनिर्बाचित सांसदहरूलाई जिससको शुभकामना

जिल्ला समन्वय समिति कास्कीले कास्कीबाट प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभामा नबनिर्बाचित सांसदहरूलाई बधाई र शुभकामना दिएको छ । सो अवसरमा कास्की क्षेत्र न.३ बाट प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले राष्ट्रिय विकासका लागि सबैको...

मेरो आदत कसैले नसिक्नुहोला, स्वास्थ्यको लागि हानीकारक छ : ओली

पोखरा/ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफूले कमजोरलाई हराउने गरेको बताएका छन् । पोखरामा जारी नेपाल साहित्य सम्मेलनको क्रममा कुन खेलमा विज्ञता छ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘विज्ञता केलाई भन्ने ?...

प्लाष्टिक टनेलमा कालो लेउको समस्या

बागलुङ/ प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यवसायीक किसान मर्कामा परेका छन् । व्यवसायीक तरकारी खेतीका लागि तयार पारिएका प्लाष्टिक घर कालो लेउले छोपिएको छ । प्लाष्टिकमा लेउ लागेपछि...

दृष्टिविहिनलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग

पोखरा / सडक पेटिमा गीत गाउँदै गुजारा गर्ने नागरिकलाई लामा अमृत फाउण्डेसनले आर्थिक सहयोग गरेको छ । फाउण्डेसनले पोखराको विभिन्न स्थानमा गीत गाएर दैनिकी गुजारा गर्दै आएका २२ जना दृष्टिविहिन नागरिकलाई आर्थिक सहयोग गरेको हो...

पोखरा इन्जिनियरिङ कलेजमा टेक्नोलोजी प्रदर्शनी आजदेखि

पोखरा/ पोखरा इन्जिनियरिङ कलेजले आजदेशी टेक्नोलोजि प्रदर्शनी सुरु गर्दैछ । पोखरा महानगरपालिका ८ फिर्केस्थित कलेको प्राङ्गणमा इन्जिनियर पढ्दै गरेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ ‘आठौं पेक टेक एक्सपो २०२२’ को आयोजना भएको हो...

४७ वर्षको पर्खाइपछि उडान भर्न तयार छ पोखरा

पोखरा/ नीजि वायुसेवा प्रदायक कम्पनी बुद्ध र यति एयरलाइन्सले बिहिबार नियमितझैँ पोखरा विमानस्थलबाट उडान भरे । तर, उडान काठमाण्डौका लागि थिएन, न अरु कुनै सहरहरुमा थियो । पोखरा विमानस्थलबाट उडेपछि पोखरा आसपासकै क्षेत्र तालमाथि...

-->