शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । आज भएको...

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, केहीबेरमा नतिजा

काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मतदान सकिएको छ । अब केहीबेरमा नतिजा सार्वजनिक हुनेछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा मतगणना सुरु हुनेछ । संसदीय दलको नेताको उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवा...

पोखराका सबै उडान अब नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक...

बागलुङलाई गिज्याउने ‘मालढुंगा–कुश्मीसेरा’ सडक

बागलुङ/ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ ठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्चि सडकका खाल्डाखुल्डीले सर्वसाधारण...

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । मंगलबार काठमाडौंमा आयोजित सांसदहरुलाई बधाई दिने कार्यक्रम बीचमै रोकेर बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चयन गरेको...

वडा अध्यक्षहुँदा लागेको आरोप गाउँपालिका अध्यक्ष भएपछि कसुर ठहर

बागलुङ/ बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि...

पत्रकार महासंघ गण्डकीको ९ बुँदे ‘पोखरा घोषणापत्र’

पोखरा/ नेपाल पत्रकार महासंघ गण्डकीको तेस्रो साधारणसभाले ९ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ गण्डकीले पत्रकारका पारिवारिक सदस्यको स्वास्थ्य बीमा तत्काल लागू गर्न गण्डकी प्रदेश सरकार गुहारेको छ भने प्रदेशसभामा विचाराधीन आम...

गण्डकीमा पहिला ‘शपथ’, अनि ‘सरकार’

पोखरा/राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समयसीमा दिएर पौष १० गतेभित्र केन्द्र सरकार गठनको लागि आह्वान गरेकी छन । नवनिर्वाचित सांसदहरुको शपथग्रहण नहुँदै विगतमा पनि प्रधानमन्त्री नियुक्त गरेको विषय विवादित बनेको थियो । राष्ट्रपतिले सांसदहरुको शपथभन्दा...

आप्रवासी दिवसमा सेवाग्राहीलाई सम्मान

सुरक्षित आप्रवासी श्रमिक दिवसको अवसरमा वैदेशिक रोजगारीमा जाने तयारी गरेकाहरुलाई परामर्श तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिकाद्वरा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामी परियोजनाले आइतबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएकाहरुलाई परामर्शसंगै सम्मान पनि गरेको...

र यसरी झुम्यो विश्वकपमा पोखरा……

पोखरा / खेलकुदको सहरको रुपमा पोखरालाई चिनिन्छ । विशेष गरी फुटबल र भलिबल खेलको लोकप्रियता बढी छ । आइतबार राति फुटबलको महाकुम्भ विश्वकपको फाइनल खेल हुँदै गर्दा पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न चोकहरुमा फाइनल खेल...

-->