शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नेपालमा झण्डै ३ वर्ष कोभिड संक्रमण शुन्य

पोखरा/ नेपालमा कोभिड १९ संक्रमण देखिएको झन्डै तीन वर्षपछि आइतबार कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १ सय ९९ वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य...

होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा राजभण्डारी

बागलुङ/ होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः निलेश राजभण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न संघको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले राजभण्डारीलाई अध्यक्षमा पुनः अध्यक्षमा दोहोराएको हो । संघको उपाध्यक्षमा ताल बहादुर कुँवर...

साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

पोखरा / लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका...

विश्वकप फाइनल : अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी, एम्बाप्पेको ह्याट्रिक

पोखरा / कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् । लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ । ...

विश्वकप फाइनल : मेस्सीको गोलमा पुनः अर्जेन्टिनालाई अग्रता

पोखरा /  फिफा विश्वकप २०२२ को फाइनल खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले खेलमा पुनः अग्रता लिएको छ। यसअघि खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने दुई गोल...

विश्वकप फाइनल : बराबरीपछि खेल ३० मिनेट लम्बियो

पोखरा / फिफा विश्वकप २०२२ को फाइनल खेलको पहिलो हाफमा २–० ले पछि परेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्किएको छ । पहिलो हाफमा एकपक्षिय खेल खेलेको अर्जेन्टिना दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा निर्धारित ९० मिनेटको...

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी, खेल अतिरिक्त समयमा

पोखरा / फिफा विश्वकप २०२२ को फाइनल खेलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको छ। खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान...

विश्वकप फाइनल : फ्रान्सले फर्कायो २ गोल

पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गतको फाइनल खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले  गोल गरेका थिए। त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा...

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर

पोखरा / एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ। खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेका हुन्। यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा...

विश्वकप फाइनल: मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

पोखरा /  कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । खेलको...

-->