शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

वृद्धाको धनमाल चोर्ने महिला पक्राउ

पोखरा/ पोखरा महानगरपालिका ४ गैह्रापाटनकी ७९ वर्षीया लक्ष्मी कोइराला जेठ १८ गते घरमा एक्लै थिइन् । बिहानको करिब दश बजेको समय थियो । बुहारी माइत अनि छोरा क्याम्पस गएका थिए । घरको आगनमा बसेर...

देवचुलीले थाल्यो वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य

नवलपुर/ नवलपुरको देवचुली नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्न पुनः एकिकरण कार्यक्रमका लागि विदेशबाट...

होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथमा विरभद्र निर्वाचित

पोखरा / होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथको अध्यक्षमा विरभद्र कडेल निर्वाचित भएका छन् । बिहिबार सम्पन्न एशोसिएसनको १५ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनले आगामी कार्यकालका लागि कडेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएका...

नवलपुरमा तिन दिनमा २ गैंडा मृत फेला, गैंडाको आक्रमणबाट २ जना घाइते

नवलपुर / नवलपुरमा तिन दिनमा २ गैंडा मृत फेला परेका छन् । भने गैंडाकै आक्रमणबाट २ जना घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको अमलटारी क्षेत्र अन्तर्गत कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा...

जैमिनीमा ‘एक माध्यमिक विद्यालय-एक अक्षयकोष’ अभियान

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय-एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्राबृत्ति उपलव्ध गराउने उद्धेश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो । सामाजिक संस्था ‘हाम्रो...

उत्खनन् रोकींदा कताबाट आउँछ नदीजन्य सामाग्री ?

बागलुङ/ बुधबारदेखि उच्च अदालत बागलुङको भवन निर्माण शुरु भएको छ । सर्बोच्च अदालतका कामु प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले भवनको शिलान्यास गरे । शिलान्यासकै मंचमा उभिएर बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले कालीगण्डकी नदी उत्खनन्मा सर्बोच्चले लगाएको...

सर्बोच्चमा पुराना मुद्दा घटाउने प्रयास शुरु : कार्की

बागलुङ/ सर्बोच्च अदालतका कायममुकामय प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले पुराना मुद्दाहरु फछ्र्यौट गरेर नागरिकलाई न्याय दिने बताएका छन् । जिल्ला र उच्च अदलतमा नियमित फछ्र्यौट भएरपनि सर्बोच्चमा हजारौं मुद्दा बाँकी रहेकोले समयमा छिनोफानो गर्ने पद्दती बसाल्न...

अंगरक्षक तथा महिला हिंसा कानूनी सचेतना तालिम सुरु

पोखरा/ पोखरा महानगरपालिका ३२ राजाको चौतारा स्थित ब्रह्मारुपा माध्यामिक विद्यालयमा अंगरक्षक तथा महिला हिंसा कानूनी सचेतना तालिम सुरु भएको छ । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना तथा पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यालयको सहयोगमा...

गण्डकी मेडिकल कलेजमा मुटुरोगको उपचार सुरु

पोखरा/ पोखरा ९ पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजले मुटुरोगको समेत उपचार सुरु गरेको छ । कलेजको दशौं वर्षमा प्रवेशसंगै मुटुरोग केन्द्र समेत संचालनमा ल्याएको हो । अब अस्पतालमा सिसियु कक्षमा राखेर विरामीको उपचार सुरु गर्न...

नवलपुरमा ब्याजदर विरुद्धको आन्दोलन सार्वजनिक, महासंघको केन्द्रीय कार्यालय घेर्ने चेतावनी

नवलपुर/ नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठप्रसाद अर्यालले आवश्यक परे उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय घेराउ गर्नेसम्मको चेतावनी दिएका छन् । मंगलबार सदरमुकाम कावासोतीस्थित संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा चर्को ब्याजदरविरुद्धको दोस्रो चरणको आन्दोलनका...

-->