शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कुश्मीशेरामा छाडा कुकुरले पशु मार्न थाले, किसान चिन्तित

बागलुङ/पहिचान नभएका छाडा कुकुरले गोठमै पसेर घरपालुवा जनावर मार्न थालेपछि किसान चिन्तित बनेका छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा छाडा कुकुरले किसानको गोठमा पसेर घरपालुवा जनावर मार्न थालेका हुन् । समुहमा रहेका छाडा कुकुरले गोठमा...

लिंकन इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई अभिमुखिकरण

पोखरा/ पोखरामा रहेको लिंकन इन्टरनेशनल कलेजले नवआगन्तुक विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वि.वि.ए र वि.एच.एम. पहिलो सेमेष्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई वित्तिय संस्थाको बारेमा अभिमुखिकरण गरिएको हो । नविल बैंक लिमिटेड गण्डकी प्रदेश...

जब बुहारीहरुले प्रश्नको जवाफ फर्काए…

बागलुङ/बुहारी ! घरकी कामदारी पात्र । मेला, महोत्सव, भेलाबैठक, भोजभतेर वा समाजमा हुने बिभिन्न कार्यक्रममा कम देखिने पात्र । धेरै ठाउँका घरमा पुरुष सदस्य नभए वा सासुले नसक्ने भए मात्रै बुहारीको खोजी हुन्छ ।...

कालीगण्डकी करिडोर मालढुंगा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौर सम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रेको काम...

सिंचाइको नहर एक्कासी खोलिदिदाँ महिलाको मृत्यु

पोखरा/ पोखरा महानगरपालिका–१३ मा नहरले बगाएर एक्कासी एकजना महिलाले ज्यान गुमाएकी छन् । पोखरा–१३ दुईकुलाको मुहानमा रहेको टास्क हाइड्रोपावरले प्रयोग गर्दै आइरहेको सिंचाइको नहर एक्कासी खोलिदिँदा पानी निकाल्दै गरेकी कञ्चनटोलकी ४५ वर्षीया मिनाकुमारी केसीको बगेर...

बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बागलुङ/ बालिका बलात्कारको आरोपमा बागलुङका तीन किशोर पक्राउ परेका छन् । बागलुङ नगरपालिका–२ समिट चोकमा रहेको एक होटलमा राखी तीन जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हाल पोखरा...

कालीगण्डकी पुलको कामले छ बर्षपछि गति लियो

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्नेगरी कालीगण्डकी नदीमाथी निर्माणाधिन पक्कि पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ बर्षपछि गति लिएको हो । पाँच बर्षसम्म...

निजी विद्यालयलाई गाभ्दै जागेको महेन्द्र आधारभूत : जसले मनाउँदै छ हीरक जयन्ती

पोखरा/ अहिले सरकारी विद्यालयप्रति अभिभावकको चासो छैन् । शैक्षिक गुणस्तरको कमीका कारण अधिकांश सरकारी विद्यालयमा विधार्थी नै हुँदैनन् । विद्यार्थी नभएकै कारण कति विद्यालयले एक अर्कासँग गाभिनु प¥यो । जुन पीडाबाट कास्की पनि अछुतो...

सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

पोखरा/ गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ । नेपाल सरकार भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण...

बागलुङका १४ सांसद, ३ जना मात्रै पुराना

बागलुङ/राजनीतिक दलले समानुपातिक सूचि बुझाएपछि बागलुङबाट संघिय संसद र प्रदेशसभामा गरी १४ जना निर्वाचित भएका छन् । तीमध्ये ३ जना मात्रैले यसअघि पनि संसदीय यात्रा गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको...

-->