बागलुङ/ जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मीशेरा बजारलाई कालिगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्रेका लागि प्रयास थालिएको छ । यसअघि यो सडक संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कालोपत्रेको काम सुरु भएर बीचमै रोकिएको थियो...
काठमाडौं / लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि...
काठमाडौँ, २३ मंसिर – यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ-आफ्नै तयारीमा...
पोखरा / ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा पर्वतीय क्षेत्र सम्बन्धी विभिन्न कार्यक्रम तय भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय संग्रहालयमा मंसिर २४ र २५ गते हुने महोत्सवमा हिमाली क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखि...