शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

समानुपातिकतर्फ निर्वाचन आयोगले गर्यो सिट बाँडफाँड, कसले कति पाए ? (सवै सूचीसहित)

पोखरा / निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४...

स्वास्थ्य अधिकार बोली र व्यवहार एक हुनुपर्छ : मन्त्री अधिकारी

बागलुङ/गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले नागरिकको स्वास्थ्य अधिकारमा बोलाइ र गराइ एउटै हुनुपर्ने बताएकी छिन् । उनले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्न सरकार तयार भएको समेत बताइन् । पाठेघर खस्ने...

एक हजार श्लोकको भागवत

बागलुङ/ उनी शारीरिक रुपमा अपांग छन् । तर, उनको लेखनशैली असाध्यै राम्रो छ । त्यसैले उनले अपांग भएर घरमा बस्दापनि उत्कृष्ट लेखन गर्न सकेका छन् । बागलुङ नगरपालिका–३ रात्माटाका बामनप्रसाद सापकोटाले घरैमा बसेर हिन्दु समाजका...

स्पेन र मोरक्को बीच पहिलो हाफ बराबरीमा

पोखरा/ फिफा विश्वकप कतार २०२२ मा स्पेनले मोरक्कोसंग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । एजुकेशन सिटि फुटबल रंगशालमा भएको प्रिक्वाटरफाइनल खेल अन्तरगतको खेलमा स्पेनले बल नियन्त्रणमा आफ्नो दबदबा राखेपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा...

समानुपातिकतर्फको मत गणना सकियो, सत्ता गठबन्धनको पुगेन बहुमत

पोखरा / निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मत गणना सम्पन्न गरेको छ। एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको समानुपातिक प्रणालीतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले...

बागलुङ बजारमा अव्यवस्थित ठेलागाडा हटाउन सुरु

बागलुङ/ बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र...

चर्खेपिङबाट खस्दा तीन घाइते एकको अवस्था गम्भीर

पोखरा/ नयाँबजार बस्दै आएकी अस्मिता लिम्बु सोमबार मोरङ जाने तरखरमा थिइन् । घर जाने बसको टिकट पनि काटिएको थियो । घर जानुभन्दा अघिल्लो रात उनी आफ्नो दिदीसँग पोखरा ९ नयाँबजारमै चलिरहेको राष्ट्रिय औधोगिक व्यापार...

महिला स्वास्थ्य स्वयंसेविका दिवश

बागलुङ/ १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवश बागलुङमा मनाइएको छ । सोमबार बागलुङ नगर स्वास्थ्य शाखा र सुनौलो नेपालको आयोजनामा भएको दिवशमा सहभागितले स्वयंसेविकाको कामले राज्यको स्वास्थ्य सूचक सुधार बन्दै गएको बताए । मुल समारोहमा...

किरियापुत्रीमाथि छुवाछुत गर्ने बाटुलेचौर घटनाका पीडिकलाई कैद सजायको फैसला

पोखरा/  पोखराको बाटुलेचौरमा किरियापुत्रीमाथि जातीय विभेदमा संलग्न तीन जनालाई जिल्ला अदालत कास्कीले सजाय तोकेको छ । जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही १ वर्ष कैद र ५० हजार जरिवानाका साथै...

टाइब्रेकरमा गोलरक्षक चम्कदा क्रोयशिया क्वाटरफाइनलमा

पोखरा/ क्रोयशियाका गोलरक्षक डोमिनिक लिभाकोभिक टाइब्रेकरमा चम्कदा फिफा विश्वकप कतार २०२२ को क्वाटर फाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्म कबनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय १—१ गोलको बराबरीमा रोकिएपछि...

-->