शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

फिफा विश्वकप २०२२: पहिलो हाफमा जापानलाई अग्रता

पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनलको पाँचौं खेलमा एसियन राष्ट्र जापानले पहिलो हाफमा अग्रता लिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा क्रोयशियाले जापानमाथि दबाब सिर्जना गरेपनि पाएको अवसरको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकको...

इन्गेजमेन्टपछि बिहे रद्द गरेको भन्दै केटाको घरमै गएर आत्मदाह गरिन् पुष्पाले

काठमाडौं / विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी...

मन्त्री बन्न पाईने आशामा दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा  / मनाङ प्रदेशसभा-२ बाट निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् । मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले सोमबार...

नारायणस्थानमा १३ बर्षपछि निवारण उन्मुख हात्तिपाइले

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ बर्षपछि हात्तिपाइले संक्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । २०६६ सालमा ‘बेसलाईन सर्वे’ हुँदा १३ प्रतिशतमा संक्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम संक्रमण...

मेयरका भतिजालाई नियम विपरीत तलब भत्ता

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरीत तलब भत्ता प्रदान गरिएको छ । मेयरका स्वकीय सचिव रहेका खेमराजले द्धितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले छैठौं अर्थात अधिकृतसरहको सेवा...

१६ वर्षपछि आमनेसामने हुँदै जापान र क्रोएसिया

काठमाडौं / कतार विश्वकपमा आज पनि नकआउटका दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा एसियन राष्ट्र जापानले साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ। पछिल्लो पटक दुवै टोलीले अनपेक्षित नतिजा निकालिरहेका छन्। गएको विश्वकपमै ठूला र उपाधि...

सान्दार जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश

पोखरा/ फिफा विश्वकप कतार २०२२ मा फ्रान्सले सानदार जित हासिल गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलको तेस्रो खेलमा फ्रान्सले पोल्याण्डमाथि ३—१ को सानदार जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो हाफमा एक...

जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई पहिलो हाफमा अग्रता

पोखरा/  फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनलको तेस्रो खेलमा फ्रान्सले पहिलो हाफमा अग्रता लिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको अन्त्य तिर फ्रान्सका ओलिभिएर जोनेथान जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । जिरुड ५२...

दरवार जाने पक्की पुलमा चल्न थाले गाडी

बागलुङ/ गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएपछि नियमित सवारी चल्न थालेका हुन् । गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुंगे...

उपभोक्ता मञ्च बागलुङमा शैलेन्द्रकुमार

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्चको ७ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको कार्यसमिति निर्विरोध चयन भएको छ । मञ्चको उपाध्यक्षमा गोविन्द गौतम, सचिवमा मनमाया श्रेष्ठ,...

-->