पोखरा/ नेपालको संविधान भाग १४ धारा १७५ मा उल्लेख गरिएको छ, “प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।” संविधानको त्यही धारा अनुसार गण्डकीमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरि कुल...
समानुपातिकतर्फ बाजुरा र दोलखाको मत मात्र गन्न बाँकी, हेर्नुहोस् ताजा सूची
पोखरा / यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मत गणना अब सकिने चरणमा पुगेको छ।
यो खबर तयार पार्दासम्म प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६३ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको...
पहिलो हाफमा नेदरल्याण्डको अग्रता
पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनल खेलको पहिलो हाफमा नेदरल्याण्डले अग्रता लिएको छ ।
नेदरल्यान्ड्सले अमेरिकाविरुद्ध २—० को अग्रता लिएको छ । पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि अमेरिकी टोली आक्रमण बुन्न भने सकेन...
पुस पहिलो साता लेखनाथ महोत्सव
पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १८ औं लेखनाथ महोत्सव पुसको पहिलो साता हुने भएको छ ।
पोखरा २७ तालचोक डाँडाकोनाक स्थित खुल्ला चौरमा महोत्सव हुन लागेको हो । महोत्वसबारे जानकारी दिन शनिबार आयोजित...
फिफा विश्वकपमा आजदेखी प्रिक्वाटर फाइनल खेल
पोखरा / फिफा विश्वकप कतार २०२२ मा आजदेखि प्रिक्वाटर फाइनल खेलहरु संचालन हुँदैछन् ।
शुक्रबार लिगचरणका अन्तिम खेलहरु सम्पन्न भएसँगै शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु भएका हुन् ।
प्रिक्वाटर फाइनल खेल अन्तरगत पहिलो खेल नेदरल्याण्ड र...
धौलागिरि अस्पतालमा पाठेघरको निशुल्क अपरेशन गरिने
बागलुङ/धौलागिरि अस्पतालमा महिलाको पाठेघर खस्ने रोगको निशुल्क अपरेशन गरिने भएको छ । अस्पतालले मंसिर २१ गतेदेखि २३ गतेसम्म शिविरको रुपमा निशुल्क सेवा दिन लागेको हो ।
अस्पताल व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी...
पुराना मेयर भोजराजको गण्डकी संसद यात्रा
पोखरा/ नेपाली कांग्रेसका नेता भोजराज अर्याल गण्डकी प्रदेशसभा सदस्यका लागि निर्वाचित भएका छन् । अर्याल स्याङ्जा निर्वाचन क्षेत्र २ (क) बाट विजयी भएका हुन् । अर्यालले २ हजार ७३० मतान्तरले एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित...
पिपिएसपी अब वाइपिजी हुने
पोखरा/ नीति निर्माणका तहमा युवाहरुको संलग्नता बढाउने उद्धेश्यले पोखरा रिसर्च सेन्टरले सञ्चालन गरिरहेको प्रि पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पिपिएसपी) अबदेखि युथ इन पोलिसी एण्ड गभर्नेन्स (वाइपिजी) नामबाट निरन्तर हुने भएको छ ।
पूर्व व्यावसायिक संसदीय सहयोग...
काठमाडौं / कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको...
गोल्डेन बुटको दौडमा ५ स्टार: रोनाल्डो, मेस्सी र नेयमार छैनन्
काठमाडौं / विश्वकप फुटबलमा आजदेखि समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा ३२ टोलीले ३र३ खेल खेले। १६ वटा टोली बाहिरिँदा १६ वटा टोली नकआउटमा पुगेका छन्।
नेदरल्याण्ड, अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, जापान, क्रोएसिया, ब्राजिल...