शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अन्नपूर्णको घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

बेनी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने...

महिलाका कारण शुक्रराज सांसद नबन्ने पक्का

पेखरा/ गण्डकी प्रदेशबाट कांग्रेसबाट सांसद बन्न आकांक्षीको लिष्ट बोकेर कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा भदौ पहिलो साता काठमाण्डौ पुगे । पार्टी हाइकमाण्डलाई सूची बुझाउँदै गर्दा शर्माले आफ्नो नाम समानुपातिकको एक नम्बरमा पार्न सफल...

यस्तो छ अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने अवस्था

पोखरा / फिफा विश्वकप कतार २०२२ मा समूह सी अन्तरगत समूह सी को अंक तालिका निकै रोमाञ्चक बनेको छ । उक्त समूहमा लिग चरणका अन्तिम खेलहरु बाकिँ रहँदा अर्जेन्टिना, पोल्याण्ड र साउदी अरबियालाई जित्नै पर्ने...

गलकोटमा हात्तिपाईले भेटिएन्

बागलुङ/ जिल्लाको गलकोटमा गरिएको हात्तिपाईले रोग परीक्षणमा सुन्य संक्रमण देखिएको छ । गलकोट नगरपालिका वडा नम्बर ३ हटियामा गरिएको नमुना परीक्षणका क्रममा कसैमा पनि हात्तिपाईले संक्रमण नरहेको पाईएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम...

लुम्बिनीमा नयाँ सरकार: कसैको पनि पुग्दैन बहुमत

बुटवल / प्रतिनिधि सभासँगै प्रदेश सभातर्फ पनि लुम्बिनीमा मतगणना सकिएको छ। प्रदेशसभाका ५२ वटै क्षेत्रको नतिजा आइसकेको छ। प्रदेश सभातर्फ नेकपा एमाले १८ स्थानमा विजयी भएर पहिलो दल बनेको छ। नेपाली कांग्रेसले १७ क्षेत्र जित्दा...

जित शेरचन : पहिला आँफू हारे, अहिले पार्टीलाई जिताए

बागलुङ/पाँच वर्षअघि उनले पहिलोपटक प्रदेशसभा सदस्यका लागि टिकट पाएका थिए । २०७४ को निर्वाचनमा बागलुङमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको बाम गठबन्धन थियो । कांग्रेस एक्लै चुनाव लडेको थियो । कांग्रेस सभापति जितबहादुर शेरचन बाम...

पर्वतमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार जिल्लाको मोदी गाउँपालिका–२ देउपुर बस्ने २४ वर्षीय सागर जैसी...

बागलुङ बजारमा जथाभावी पार्किङ, कुरुप बन्दै शहर

बागलुङ / सदरमुकाम बागलुङ बजारमा बसपार्क र जिपपार्क छन् । सडकको एकातर्फ नो पार्किङको बोर्ड पनि छ । तर बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम भने बढ्दो छ । अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा...

ज्योतिपुञ्जमा शिक्षक शिक्षिकालाई बिदाइ

बागलुङ/ एउटै विद्यालयमा २५ बर्ष लामो सेवा गरेर अवकास प्राप्त प्रधानाध्यापकलाई बागलुङको एक विद्यालयले बिदाइ गरेको छ । बागलुङ नगरपालिका वडा नं. ७ मा रहेको ज्योतीपुञ्ज प्राथमिक विद्यायका पूर्वप्रधानाध्यापक यामनारायण आचार्यलाई विद्यालयले बिदाइ गरेको...

उम्मेदवारलाई निर्वाचनको खर्च विवरण बुझाउन आह्वान

पर्वत / जिल्ला निर्वाचन कार्यालय पर्वतले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका सबैलाई खर्चको विवरण बुझाउन आह्वान गरेको छ । प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित...

-->