शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

आत्महत्या रोकथामका लागि पोखरामा दुइ दिने ‘गेट किप्पर तालिम’

पोखरा/ मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामसम्बन्धि ‘गेट किप्पर तालिम’ सोमबार सम्पन्न भएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) नामक संस्थाको आयोजनामा उक्त तालिम सम्पन्न...

नक्कली कर्मचारी बनेर सरकारी कागजात किर्ते

बागलुङ/आइतबार साँझको पौने पाँच बज्दै थियो । जिल्ला प्रशासन कार्यालयमा दिनभरीका काम सकेर कार्यालय बन्द गर्ने तयारी हुँदै थियो । सेवाग्राहीको काम गरिरहेका कार्यालय प्रमुख र कर्मचारीहरु आफ्नै काममा व्यस्त थिए । कार्यालय समय सकिनै...

सकियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ। नागरिक उड्डयन प्राधिकरणले एक हप्ता लगाएर क्यालिब्रेसन फ्लाइट गरेको हो। प्राधिकरणले एरोनोटिकल रेडियो अफ थाइल्यान्डले विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण सम्पन्न गरेको छ। एरो थाईले समग्र अध्ययन...

बागलुङमा हात्तिपाईले भएनभएको खोजी गरिने

बागलुङ/ पटक–पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएको हात्तिपाईले रोगको अवस्थाका बिषयमा प्रारम्भिक अध्ययन गरिने भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालयले बागलुङले जिल्लाका दुई स्थानमा...

मर्न थाले अलैँचीका बोट

पर्वत / जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । मजुवापाखा कबुलीयती बनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल दिने क्रममा छन् । तर अलैँची...

अन्तरघातको आरोपमा कुटपीट , एमाले कार्यालय तोडफोड

स्याङ्जा/ अन्तरघात गरेको भन्दै स्याङ्जा एमालेका कार्यकर्ताहरुबीच कुटाकुट भएको छ । यही उपक्रममा पार्टी कार्यालय तोडफोड गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले हारेपछि अन्तरघात भएको भन्दै एउटा पक्ष...

कसरी बन्ला गण्डकी सरकार

पोखरा/गण्डकीमा अहिले गठबन्धनको सरकार छ । चुनावका कारण यो सरकार कामचलाउ सरकार हो । स्याङजा २ का दुई प्रदेशसभा सदस्य र समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसकेपछि गण्डकीमा नयाँ सरकारको प्रक्रिया अगाडि बढ्नेछ । कांग्रेस नेतृत्वमा रहेको...

समानुपातिकमा कुन दलले कति सीट ल्याउला ?

पोखरा – मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म ८९ लाख हाराहारीमा मत गनिसकिएको छ। यो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये...

कोस्टारिकासँग जापानको हार

पोखरा/ फिफा विश्वकप कतार २०२२ मा एसियन राष्ट्र जापानले दोस्रो खेलमा हार व्यहोरेको छ । आइतबार भएको खेलमा जापान कोस्टारिकासाग १–० ले स्तब्ध भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको अन्त्यतिर कोस्टारिकाले गोल गर्दै अग्रता...

प्रत्यक्षतर्फ १५६ सिटको टुङ्गो लाग्यो, ९ स्थानमा बाँकी

काठमाडौं/प्रतिनिधिसभातर्फ १ सय ५६ सिटको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानहानसम्म १५६ वटा सिटको टुङ्गो लागेको छ भने अझै ९ वटा क्षेत्रको परिणाम आउन बाँकी...

-->