शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चुनाव खर्चिलो भयो, जोकोही लड्न सक्दैनन् : सांसद केसी

बागलुङ / राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा निर्वाचित प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अबका चुनाव जोकोहीले लड्न नसक्ने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय आयोजना गरेको बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश...

आन्तरिक कलहले पर्वतमा बढारिएको गठबन्धन

पर्वत/ निकटस्थहरुसँग कांग्रेस नेता अर्जुनप्रसाद जोशीले भन्नेगरेका थिए,‘मैले टिकट पाएँ भने मलाई हराउँछन ।’ पर्वत कांग्रेसको फरक धारलाई उनले लगाएको सोही आरोप अर्काधारका नेताहरुले उनै जोशीलाई लगाउँछन । गठबन्धनबाट चुनाव लड्ने भनेपछि पर्वत कांग्रेसको भागमा...

गुल्मी-१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

गुल्मी / गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो। गएरातिसम्म यो क्षेत्रमा २ सय ६०...

रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्विप’

रुकुम / प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमका सबै क्षेत्रमा यसपटक पनि माओवादी केन्द्रले जितेको छ । प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत...

कास्की-३ मा एमालेका दामोदर पौडेल ‘वैरागी’ विजयी

पोखरा / कास्की-३ बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् ।...

अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाहरुले गरे आफ्नै नेताविरुद्ध नाराबाजी

पोखरा / निर्वाचनमा अन्तर्घात गरेको भन्दै काङ्रेसका युवाहरुले आफ्नै नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कास्की जिल्लाका निवर्तमान सभापती कृष्ण केसीविरुद्ध नारावाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनम झण्डासहित उपस्थित भएका युवाले केसीविरुद्ध...

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । अन्तिम...

पर्वतबाट एमालेका पदम गिरी निर्वाचित

पर्वत / पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् । एमालेका गिरीले २९ हजार ८७२ मत...

गोरखा-१ बाट कांग्रेसका राजेन्द्र बजगाईं विजयी

गोरखा / गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् । बजगाईंले...

कास्की-२ ‘ख’ बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित

पोखरा / कास्की-२ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् । थापाले ९ हजार २८० मत...

-->