गण्डकी संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङबाट निर्वाचित
लमजुङ / गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले हराए ।
पृथ्वीसुब्बाले...
म्याग्दीबाट कांग्रेस विजयी, तेस्रो प्रयासमा सफल भए खम्वीर
म्याग्दी / नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेको छ । निर्वाचन जितेसँगै दुई दशक पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको...
कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित
पोखरा / कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् ।
उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार...
रोल्पा र रुकुमबीचको प्रेमको प्रतीक बनेको जोडी
मुलुक संघीय संरचना गएपछि स्थानीय तह अन्तर्गत त्यसअघिको जिल्ला विकास समिति (जिविस)को शक्ति र संरचना मात्र कमजोर भएन, नाम पनि परिवर्तन भयो।
स्थानीय सरकारका रुपमा गाउँपालिका र नगरपालिकालाई शक्तिशाली बनाइँदा पुरानो जिविसको नाम परिवर्तन गरी...
कास्की-१ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी
पोखरा / प्रदेशसभा तर्फ कास्की १ (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बेदबहादुरले १२ हजार...
बागलुङ–१ मा राजमोका केसी बिजयी
बागलुङ/बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका डा.सूर्य पाठकलाई हराउँदै सांसद निर्वाचित भएका हुन् । केसील २१ हजार ४५१ मत पाउँदा पाठकले १८ हजार...
कास्की–३ ‘क’ मा नेकपा एमालेका गणेश गुरुङ विजयी
पोखरा/ कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ विजय भएका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतले पछि मार्दै विजयी भए...
बदर मतका अनेक रुप : कतै खाली, कतै सबै चिन्हमा छाप
बागलुङ/ सानो मत पत्र । चुनाव चिन्ह थोरै । एउटा मत पत्रमा एक संकेत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घर घरमा स्वयंसेविका खटाएर दिईएको मतदाता शिक्षा । उमेद्वार तथा दलहरुले आ–आफ्नो चिन्हमा...
नवलपुर–२ प्रदेशसभाका दुवै क्षेत्रमा एमाले बिजयी
नवलपुर/ नवलपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेकी पद्मा जिसी बिजयी भएकी छन् । जिसीले माओबादी केन्द्रका सोम श्रीपालीलाई पराजित गरेकी हुन् । जिसीले १९ हजार ३ सय ८८ मत ल्याएँदा श्रीपालीले...
गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
गुल्मी/गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने...