जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङबाट प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतान्तरले पराजीत गर्दै थकाली निर्वाचित भएका हुन् । थकालीले...