पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले हार व्यहोरेको छ । अल वेयत फुटबल रंगशालामा भएको खेलमा इक्वेडरका एनर भ्यालेन्सिया चम्कदा कतारलाई २-० गोलले हराउन सफल भएको हो ।
हारसंगै कतार विश्वकपको...
पिडा थामेर मतदान (फोटो फिचर )
पोखरा / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत कास्कीमा ६० प्रतिशत मत खसेको छ ।
निर्वाचन कार्यालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार छिटपुट घटनाबाहेक कास्कीमा शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोग गण्डकीका सूचना...
कास्कीमा मतपेटिका फुटाउने ३ पक्राउ
पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रेमा मतपेटिका फुटाउने नेकपा बहुमतका ३ कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।
विहान १० बजेर ४५ मिनेटको समयमा मतदान गर्ने जाने हिसाबले मतदान केन्द्रमा पुगि मत हाल्ने...
सुरु भयो मतदान (फोटो फिचर )
पोखरा /प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि मतदान सुरु भएको छ । देशभर मतदान सुरु भएको हो ।
पोखरा महानगरपालिका वडा नं. १ मा रहेको संस्कृत मा.वि.मा मतदान गर्दै वृद्धवृद्धाहरु ।
...
गण्डकीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा १८ र प्रदेशसभामा ३६ सिटका लागि मतदान हुँदै
पोखरा/प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि आज देशभर मतदान हुँदैछ । गण्डकी प्रदेशका ११ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ १ सय ९६ र प्रदेशसभातर्फ २ सय ३५ उम्मेदवार छन् । गण्डकीमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १८ र...
परीक्षण उडान गर्ने विमान पोखरा आयो
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज पोखरा आइपुगेको छ । शनिबार पोखरा आइपुगेको उक्त विमानले सोमबार (५ मंसिर)देखि परीक्षण उडान गर्नेछ ।
बिहान १० बजेदेखि १...
अनावश्यक रुपमा सवारीसाधन नचलाउन प्रशासनको आग्रह
बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनको दिन अनावश्यक रुपमा सवारी साधन नचलाउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिनको अनावश्यक रुपमा सवारी साधन नचलाउन आग्रह...
पौदेलीले अझै मनाउँछन् १७ औं शताव्दीको न्वागी
बागलुङ/बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आगामी मंसिर पाँच गतेदेखि न्वागी खाने पर्व हुँदैछ । वर्षेनि धानबाली भित्र्याएपछि मंसिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाइ खाने प्रचलन...
काम गर्दागर्दै अर्कै कार्यालयको जिम्मामा सडक
बागलुङ/ निर्वाचनको मुखैमा सडक विभागले यहाँस्थित सडक डिभिजन कार्यालय बागलुङले काम गर्दै आएको सडकको अख्तियारी खोसेको छ । विगत तीन बर्षदेखि काम गरिरहेको सडकको कामलाई विभागले हस्तक्षेप गरेको हो ।
बागलुङ डिभिजनले हेरिरहेको पर्वतको जलजला...
चुनावको रौनक छाडेर पञ्चकोट घुमाइ
बागलुङ/ देशभर चुनावको रौनक छ, तर देशको विभिन्न स्थानका युवा तथा महिला समूहहरु बागलुङ कालीका र पञ्चकोट घुम्न निकै आउने गरेका छन् । उनीहरुमा चुनावी रौनक भन्दा घुम्ने संस्कृतिको बिकास भएको देखिएको छ ।
कालीका...