शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

म्याग्दीका मतदान केन्द्रमा खटिन थाले कर्मचारी

म्याग्दी/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीका दुर्गम क्षेत्रका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ प्रस्थान गरेका छन् । सवारीसाधन बाहेक पैदल १ दिनको...

नेपाल तिन विकेटले विजयी

पोखरा / नेपालले दोस्रो ओडिआईमा युएईलाई तिन विकेटले हराउँदै १–१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । नेपालको...

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

पोखरा /घरेलुटोली नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ फुटबल रंगशालामा भएको खेलको अन्त्यतिर फरवार्ड अन्जन विष्टले गोल गरेपछि नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले हराएको हो । अन्जनले अन्तर्राष्ट्रिय खेलमा गरेको यो ११...

मतदाता उत्साहित छन्, हामीले चुनाव जित्छौं : एमाले उमेद्वार

बागलुङ/एमालेका नेताले आसन्न निर्वाचनमा मतदानस्थल कब्जा हुने चिन्ता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र नं. १ का उमेदवारले आयोजना गरेको पत्रकार सम्मेलनमा मतदाताहरुलाई भेटेर सदरमुकाम फर्केपछि उत्साह थपिएको बताए । उनीहरले मतदान स्थलनै कव्जा...

गण्डकी संसदमा सम्मानपूर्ण आगमन, अपमानजनक बर्हिगमन

पोखरा/ गण्डकीका भौतिक योजनामन्त्री कुमार खड्काले २०७४ सालको असोज २९ गते महत्वकांक्षा बोकेर रोजेको पार्टीबाट अपमानपूर्वक हटाइला भन्ने सायदै सोचेका थिए । त्यो त्यही दिन थियो, अखण्ड नेपाल पार्टीलाई उनले नेपाली कांग्रेसमा विलय गराएका...

फ्रेन्चपासमा ४५ निर्दोष पशुको कारुणिक अन्त्य

चिसो छ, चारैतिर सेताम्य हिउँ छ । त्यही हिउँको बिचमा लम्पसार परेका घोडा र खच्चडहरु छन । तर, उनीहरु जीवित छैनन । चिसोले कठ्याङ्ग्रिएर होला, ती निर्जीव घोडा खच्चडहरु काठका खेलौना जस्ता देखिन्छन ।...

कुश्मीशेराबाट नेकपा मशालका १४ जना नेता कार्यकर्ता पक्राउ

बागलुङ/ निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मशालका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन...

गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

पोखरा / मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् । गत हप्ता मात्रै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री...

‘बरु निर्वाचन रोकिएला तर रजस्वला रोकिन्न’

बागलुङ/ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि म्यादी प्रहरी बनेकी बागलुङकी कुमारी थापाले सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा मुस्कुराउँदै दुई प्याकेट सेनेटरी प्याड लिईन् । युवा अवस्थाकी थापालाई निर्वाचनको समयमा काममा खटेकै बेला रजस्वला...

नक्कली सुन धितोमा राखी वाणिज्य बैंकबाट ऋण निकाल्ने पक्राउ

पोखरा/ पोखरामा नक्कली सुन धितोमा राखी ऋण निकाल्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुन धिरो राखी ऋण निकाल्न पल्केका कुश्मा नगरपाकिला ३ घर भई हाल पोखरा महानगरपालिका १८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक...

-->