आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी संसदमा सम्मानपूर्ण आगमन, अपमानजनक बर्हिगमन

पोखरा/ गण्डकीका भौतिक योजनामन्त्री कुमार खड्काले २०७४ सालको असोज २९ गते महत्वकांक्षा बोकेर रोजेको पार्टीबाट अपमानपूर्वक हटाइला भन्ने सायदै सोचेका थिए । त्यो त्यही दिन थियो, अखण्ड नेपाल पार्टीलाई उनले नेपाली कांग्रेसमा विलय गराएका...

फ्रेन्चपासमा ४५ निर्दोष पशुको कारुणिक अन्त्य

चिसो छ, चारैतिर सेताम्य हिउँ छ । त्यही हिउँको बिचमा लम्पसार परेका घोडा र खच्चडहरु छन । तर, उनीहरु जीवित छैनन । चिसोले कठ्याङ्ग्रिएर होला, ती निर्जीव घोडा खच्चडहरु काठका खेलौना जस्ता देखिन्छन ।...

कुश्मीशेराबाट नेकपा मशालका १४ जना नेता कार्यकर्ता पक्राउ

बागलुङ/ निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा बागलुङको कुश्मीशेरा बजारबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा कोणसभा गरिरहेका नेकपा मशालका १४ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन...

गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

पोखरा / मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीका अर्का मन्त्रीपनि बर्खास्त गरेका छन् । गत हप्ता मात्रै उनले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्यलाई हटाएका थिए । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री...

‘बरु निर्वाचन रोकिएला तर रजस्वला रोकिन्न’

बागलुङ/ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि म्यादी प्रहरी बनेकी बागलुङकी कुमारी थापाले सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा मुस्कुराउँदै दुई प्याकेट सेनेटरी प्याड लिईन् । युवा अवस्थाकी थापालाई निर्वाचनको समयमा काममा खटेकै बेला रजस्वला...

नक्कली सुन धितोमा राखी वाणिज्य बैंकबाट ऋण निकाल्ने पक्राउ

पोखरा/ पोखरामा नक्कली सुन धितोमा राखी ऋण निकाल्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुन धिरो राखी ऋण निकाल्न पल्केका कुश्मा नगरपाकिला ३ घर भई हाल पोखरा महानगरपालिका १८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक...

नेपाललाई २ सय ६४ रनको लक्ष्य

पोखरा / यइएईले ओडिआइ खेलमा घरेलु टोली नेपाललाई २ सय ६४ रनको बलियो लक्ष्य दिएको छ । पहिलो ओडिआई खेलमा टस हारेर व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३...

ओझेल परेका सामाजिक मुद्दा

बागलुङ/निर्वाचनका बेला सडक, खानेपानी, सिंचाइ र ठूला पूर्वाधार योजना बनाउने आश्वासन धेरै पटक जनताले पाउने गर्छन् । कतिपय आश्वासनहरु निर्माण पनि भएका छन् । तर अहिलेसम्म सामाजिक क्षेत्रको विकास र गतिशीलताका लागि न राजनीतिक...

जब स्टेज उक्लियो ‘अर्गानिक’ नृत्य…

बागलुङ/ नृत्यका लागि साडी र ब्लाउजमा सजिएका स–साना चार जना बालिका । उद्घोषकले विद्यालयको नाम लिएपछि स्टेजमा चडे । सभाहलभरी रहेका दर्शकका बीचमा गाइँगुइँ सुनियो– ‘खै कस्तो नाच्ने होलान र ? प्रतिस्पर्धामा अन्य विद्यालयका...

महानगरकै वडा काहुँमा पुग्दैन सार्वजानिक यातायात

पोखरा/पोखरा काहुँ–धरहरा लालिगुरासँ टोलकी कल्पना परियार छोरा लिएर सडकममा बसिरहेकी थिइन् । करिब ४५ मिनेटपछि काहुँ–धरहरा तर्फबाट एउटा मोटरसाइकल आयो त्यसलाई रोकिन् र छोरालाई चढाइन् । छोरालाई चढाएपछि उनले भनिन्, ‘चाडै आएस है बाबु...

-->