पोखरा/ गण्डकीमा ५५९ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन् ।
प्रदेशका ११ जिल्लाका कुल १ हजार २८३ मतदानस्थलमध्ये २ हजार ३३९ वटा मतदान केन्द्र छन् । जसमध्ये अति संवेदनशील ५५९ र ९४५ वटा संवेदनशील...
सडक अनुगमनमा महानगर
पोखरा/ पोखरा महानगरपालिका २३ हुदैँ पञ्चासे र कास्कीको अन्नपूर्ण गाउँपालिका जोडने सडक निर्माणमा ढिलाइ भएपछि पोखरा महानगरपालिको अनुगमन समितिले शुक्रबार अनुगमन गरेको छ । पोखरा २४ पामेदेखि पोखरा २३ को कात्रे, बाम्दी, घाटीछिना हुदै...
ज्योति मगर गीत गाँउदै एमालेका उम्मेदवारलाई भोट माग्दै
तनहुँ / आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लिएर सेलिब्रिटीहरु पनि राजनीतिक समूहमा खुल्न थालेका छन् । चर्चित लोकदोहोरी गायिका ज्योति मगर नेकपा एमालेका उम्मेदवारको पक्षमा भोट मागिरहेकी छन् ।
एमालेबाट तनहुँ क्षेत्र नम्बर १ (ख)...
व्यवस्था होइन्,अवस्था बदलिएको हेर्न चाहन्छन् अर्मलावासी
पोखरा/ पोखरा महानगरपालिकाको उत्तरतर्फ पर्छ– अर्मलाकोट । निकै उचाईभएको डाँडो जहाँ ठूलो मात्रामा मतदाता छन् । यतिबेला गाउँमा भ्याइनभ्याइ छ । एकातिर धान काट्ने चटारो चलिरहेको छ भने अर्कातिर नेताहरुलाई भोट माग्ने हतारो ।
बिहीबार...
दलित समुदाय भन्छन् : भोट हाल्दाहाल्दा वाक्लै लाग्यो
पोखरा/ पोखरा महानगरपालिका २० भलाम गैरश्वाराकी शुभकुमारी परियारको १९ वर्षमा विहे भयो । विहेपछिका हरेक चुनावमा उनले मतदान गरेकी छन् । उमेरले अहिले ५० नाघिन् । ३० वर्षसम्म मत हाल्दासमेत उनले आफू बसेको ठाउँमा...
सम्मान गर्नुपथ्र्यो, सजाय दिए
पोखरा/ गण्डकी सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटको विवाद र चर्चा अहिलेसम्म सकिएको छैन । बजेटको विवाद बालुवाटार र खुमलटारपछि अहिले निर्वाचन आयोगको पनि नोटिसमा परेको छ । सरकारले सुरुमा कर...
मनोमानी भाडाको मुख्य समस्या निजी साधन
बागलुङ/बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मीशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्रे भएको छ । पक्कि सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ?...
डोटीमा भूकम्प, घर भत्किएर ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते
कैलाली / पश्चिम नेपालमा पुनः ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका, ३...
‘विष सेवन गर्न बाध्य नपारियोस्’
पोखरा/बैंक तथा वित्तीय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ विषयक अन्तक्र्रियामा बोल्दै उनीहरुले कर्जा...
ए डिभिजन लिग : क्लबको तयारी खर्च १० लाख रुपैयाँले वृद्धि
पोखरा/ सहिद स्मारक ए डिभिजन फुटबल लिगका लागि आबद्ध क्लबको तयारी खर्चमा वृद्धि भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुसको अन्तिम साताबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा सहभागि हुने क्लबलाई...