शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

शिर झुक्नेगरि काम गर्नेछैन : दिपक

पोखरा / कास्कि क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा–१३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक,...

सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्छ : एमाले अध्यक्ष ओली

बागलुङ, २१ कात्तिक– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्ने बताएका छन् । सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उनको भनाई थियो । धेरै...

स्वयंसेविका नमूना मतपत्र बोकेर घर घर पुगेपछि…

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमुलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिइन् । सधैंजसो जनस्वास्थ्यका अभियानहरुको सन्देश बोकेर आफ्नो टोलका घर घरमा पुग्ने...

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

बागलुङ/ कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च...

गाजाको दहमा बैकुण्ठ चतुर्दशी मेला

बागलुङ/हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराए जस्तै देखिने गाजाको दह क्षेत्र यतीबेला चिटिक्क सिंगारिएको छ । प्राकृतिक ‘भ्यू टावर’का रुपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ । बागलुङको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको...

पहिरोको पीडा भुल्न नसकेका भलामबासी

पोखरा/आगमी मंसिर ४ गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा उम्मेदवारहरुले विभिन्न एजेन्डासहित आ–आफ्नो घोषणापत्र तथा प्रतिबद्धतापत्र लिदैँ मतदाताको घरघरै पुग्ने काम गरिरहेका छन् । हरेक क्षेत्रमा विकासका पूर्वाधार,शिक्षा,स्वास्थ्य रोजगार जस्ता विषय उठान भइरहेका...

ढल व्यवस्थापनमा बिभागको टोली बागलुङमा

बागलुङ/ बागलुङ बजारको सफाइका लागि नगरपालिकाले ढल निकास गर्ने तयारी गरिरहेको बेला खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सहितको प्राविधिक टोलीले स्थलगत संभाव्यता अध्ययन गरेको छ । महानिर्देशक रमाकान्त दुवाडीसहित प्राविधिक बिज्ञ टोलीले ढल निकासको...

अटेरी सई गौतमको दादागिरी: पत्रकार दुर्ब्यवहारदेखी म्यादीलाई झापड

पोखरा / पोखरामा महानगरपालिका प्रदर्शनी केन्द्रमा म्यादी प्रहरीलाई पोशाक वितरण गर्दा प्रहरी नायब निरीक्षक (सई) ले झापड हानेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी...

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार पठाइयो

काठमाडौँ / राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न केन्द्रीय कारागार पठाइएको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि...

म्यादी प्रहरीको माग: ‘पुरानै पोशाक लगाउँछु,नयाँको पैसा देऊ’

पोखरा / पोखरामा म्यादी प्रहरीहरु ‘पोशाक’ को विषयमा असन्तुष्ट देखिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छनोट गरेका म्यादी प्रहरीमध्ये पुरानाहरुले पुरानै पोशाक...

-->