शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

३ वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार !

बागलुङ / नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका...

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ/पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा...

मैत्रीपुर्ण खेलमा नेपाल १९ रनले विजयी

पोखरा कप्तान रुविना क्षेत्री बेलबासे चम्किदाँ नेपाली राष्ट्रिय महिला क्रिकेट टिम सम्मिलित क्यान ११ विजयी भएको छ । क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई १९ रनले हराएको हो । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा...

सुरु भयो छठ पर्व, धार्मिक पर्यटन विकास गर्न छठ महोत्सव

पोखरा / नेपालको विशेषगरी तराइभेगमा मनाइँदै आएको छठ पर्व पूजा पछिल्लो समय पहाडमा समेत मनाउन थालिएको छ । देशकै पर्यटकीय नगरी पोखरामा समेत छठ पर्व मनाउने गरिन्छ । पोखराको चार स्थानमा मनाउँदै आइरहेको छठ पर्व...

पाँच महिनादेखि अवरुद्ध सडक अझै खुलेन

म्याग्दी/ गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको पश्चिम म्याग्दीको दरबाङ–फुलवारी–खानीबोट–बेली हुँदै रुम जोड्ने सडक पाँच महिना बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोटमा गत असार ९ गते सडकको माथिबाट...

आज भाइटिका, बिहान ११ बजेर ३७ मिनेटमा उत्तम साइत

बागलुङ/ यमपञ्चक अन्र्तगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई...

रायडाँडाका पहिरो पीडित घर फर्कन सकेनन्

बागलुङ/गत भदौको दोश्रो साता खसेको पहिरो थपिंदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएकाहरु फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाको तल्लो रामतोलामा घर...

नेपाल संवतअनुसार लाग्यो ११४३, नेवार समुदायमा आज म्हपूजा

काठमाडौं/नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं.९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ । त्यतिखेर लिच्छविकालका राजा...

दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

काठमाडौं/ निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो...

पर्वतमा चाडपर्व सुरक्षाका लागि घरदैलो

पोखरा/ जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्व सुरक्षा सचेतनाका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरी चौकी भँगराको आयोजनामा फलेबास नगरपालिका ९ मा सुरक्षाबारेमा सचेतना कार्यक्रम गरिएको हो । चाडपर्वलाई शान्ति...

-->