पोखरा/ एकमात्र प्रतिनिधिसभा निर्वाचन रहेको लमजुङमा गठबन्धन र एमाले दुवैका हेभिवेट उम्मेदवार मैदानमा थिए । एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई मैदानमा उतारेको थियो भने प्रतिस्पर्धामा थिए माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ । देवलाई कांग्रेससहितका गठबन्धनका...
लमजुङ / नेकपा एमालेका उपमहासचिव एवं लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वाम शक्तिबीच एकता आवश्यक रहेको बताएका छन् । वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनको भनाइ थियो ।...