शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

बिहुँकोटमा बन्ने भयो गुरुकुल

बागलुङ/गुरुको प्रत्यक्ष निगरानीमा बसेर अध्ययन गर्ने पुरानो पद्दती लोप भैसकेको छ । तर बागलुङको बिहुँकोटमा गुरुकुल पद्दती थाल्ने तयारी भएको छ । सशष्त्र द्वन्द्वका कारण बन्द भएर देवघाटमा स्थानान्तरण भएको गुरुकुल आश्रम पुनः संचालनमा आउने...

गण्डकीमा १५० उम्मेदवार र २४ राजनीतिक दलको धरौटी जफत

पोखरा/ गण्डकी प्रदेशमा महिला ९ लाख ३५ हजार २०१ पुरुष ८ लाख ८२ हजार ३२९ र अन्य ११ गरी कूल १८ लाख १७ हजार ५४१ मतदाता कायम रहेका थिए । निर्वाचनमा पहिलो हुने निर्वाचित...

माघेसंक्रान्ति भित्रै गण्डकीमा नयाँ सरकार

पोखरा/ निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन बुझाएसँगै गण्डकीमा नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुलेको छ । प्रदेशको हकमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने...

ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण

म्याग्दी/ परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्णा गौतम सर्वसम्मत निर्वाचित भएका छन् । कोषको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय ढोरपाटन दैनिक म्याग्दीका संवाददातागौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत...

आठ जना पत्रकार पुरस्कृत, अध्यक्षको राजीनामा माग

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष नरेश कंडेलकै राजीनामा माग्ने एजेण्डाले प्रवेश पाएको छ । अध्यक्ष भएलगत्तै महत्वकांक्षी निर्णय र योजना ल्याएपनि एउटा पनि कार्यान्वयन नगरेपछि...

पोलिटिकल साइन्स सोसाइटीको संयोजकमा गौतम

बागलुङ/ राजनीति शास्त्रका प्राध्यापक, विद्यार्थी र सरोकार राख्नेहरुको पोलिटिकल साइन्स सोसाइटी नेपाल बागलुङ शाखा स्थापना गरिएको छ । शनिबार आयोजित जिल्ला स्तरीय भेला तथा शासन संचालनमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियापछि शाखा स्थापना गरिएको हो...

चौथो देवचुली महोत्सव माघ पहिलो साता, १५ करोडको कारोबार गर्ने लक्ष्य

नवलपुर / देवचुली १७ रजहरस्थित फारममा चौथो देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग बाणिज्य संघले बरचुली माविको खेल मैदानमा महोत्सव गर्न लागेको हो । शनिवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा माघ ५ देखी...

पोखरा १५ को एक दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न

पोखरा / पोखरा महानगरपालिका वडा नं १५ ले वडामा रहेका जेष्ठ नागरिकलाई भ्रमणमा लगेको छ । ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको हो । अहिलेको व्यस्त समयमा...

भदौरेमा पालिका स्तरिय फुटबल तथा २४ औं पञ्चासे महोत्सव पुष ९ देखी

पोखरा/कास्की अन्नपूर्ण गाउँपालिका भदौरेमा पञ्चासे महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । भदौरे क्लब र भदौरे आमा समूहको संयुक्त आयोजनामा पुषको दोस्रो साता २४ औं संस्करणको महोत्सव तथा पालिका स्तरिय फुटबल प्रतियोगिताको...

स्याङजाका दुई सडकमा नयाँ प्रविधि

गण्डकी प्रदेशमै पहिलो पटक देशकै श्रोत र साधनलाई प्रयोग गरेर स्याङजाका दुई सडक निर्माणलाई तीव्र रुपमा अगाडी बढाइएको छ । यहाँको वालिङबाट पर्वत गुल्मी जोड्ने बायाटारी उदियाचौर सेतीबेनी सडक र चापाकोट हिलाममरेङ सडकलाई नयाँ प्रविधि...

-->